Sungabha PSS

Sungabha PSS

Share

Photos from Sungabha PSS's post 05/06/2026

विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत मिति २०८३/०२/२२ गते विद्यालयस्तरीय जुनियर तथा सिनियर कविता लेखन तथा वाचन प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। जुनियरतर्फ “आमाको माया” तथा सिनियरतर्फ “प्रकृतिको देश” शीर्षकमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्रतियोगितामा जुनियरतर्फ प्रथम स्थान कक्षा ६ स्टारकी _परिधि भण्डारी, द्वितीय स्थान कक्षा ६ मूनकी_ झरना खनाल तथा तृतीय स्थान कक्षा ७ स्टारका_ अभिषेक न्यौपाने ले हासिल गर्न सफल भएका छन ।
त्यसैगरी सिनियरतर्फ प्रथम स्थान कक्षा १० सनकी_ अविष्का पौडेल, द्वितीय स्थान कक्षा ८ स्टारकी _ गरिमा ज्ञवाली तथा तृतीय स्थान कक्षा ९ सनका _ रोजिन पोख्रेल ले प्राप्त गर्न सफल भए।
कार्यक्रमको निर्णायक भूमिकामा शिक्षिका द्वय सरिता कार्की र शान्ति न्यौपाने रहनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक लक्ष्मण खनाल ले गर्नुभएको थियो।
विद्यार्थीहरूमा सिर्जनात्मक सोच, साहित्यप्रतिको रुचि तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा सहभागी विद्यार्थीहरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

03/06/2026

Greeting activities help students develop communication skills, confidence, and positive social interaction.

02/06/2026

A graceful welcome to Session 2083! 🌸 Beautifully capturing the vibrant spirit of our school community during the New Student & Guardian Orientation. 🌟 Part 6

Want your school to be the top-listed School/college in Lumbini?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Sainamaina/3
Lumbini

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00