Health Office, Rolpa

Health Office, Rolpa

Share

28/06/2026

प्रदेश योजना आयोग, लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. डिल्लीराज अर्याल एवं सदस्य भुवन चौधरीज्यूलाई स्वास्थ्य कार्यालय रोल्पामा स्वागत कार्यक्रम सु-सम्पन्न गरियो। सो अवसरमा रोल्पा नगरपालिका २ मा पारिजात आमा समूहद्वारा उत्पादित पोषिलो जाउलोको अनुगमन एवं सुपरिवेक्षण कार्य सम्पन्न भएको छ। साथै जिल्लाका सम्पूर्ण स्थानीय तहहरूमा सञ्चालित बहुक्षेत्रिय पोषण आयोजनाको बारेमा छलफल कार्य सम्पन्न भएको छ।

Want your practice to be the top-listed Clinic in Liwang?
Click here to claim your Sponsored Listing.

Category

Address


Rolpa Municipality/02 Reugha
Liwang

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00