Thaiba Rover Ranger Crew
16/05/2026
Session about running lashing, snake lashing, diagonal lashing, timber hitches
We learn hitches and lashings in scouting because they develop practical outdoor skills, teamwork, safety awareness, and problem-solving abilities. They are essential for camping, pioneering, rescue work, and survival situations.
Thaiba Rover Ranger Crew
05/05/2026
जन्म दिनको शुभकामना
यस ठैब रोभर रेन्जर क्रियूका रेन्जर पूजा माझी को आज पर्न गएको जन्मदिनको हार्दिक मंगलमय सुभकामना एवंम दीर्घायु र उत्तरोउत्तर प्रगतिको कामना गर्दछौं।
Thaiba Rover Ranger Crew परिवार।
पूजा माझी
25/03/2026
ठैब रोभर रेन्जर क्रियू कमिटीका नव-निर्वाचित सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉
तपाईंहरूको नेतृत्व, समर्पण र सक्रियताले क्रुलाई अझ सशक्त, सिर्जनशील र उदाहरणीय बनाउने विश्वास लिएका छौं। आगामी दिनहरूमा नयाँ ऊर्जा, नवीन सोच र उत्कृष्ट कार्यद्वारा क्रुको गौरव अझ उचाइमा पुर्याउनुहोस्।
नव निर्वाचित क्रिउ कमिटिका सदस्यहरुको नामावली यस प्रकार छन्:-
अध्यक्ष - कन्हैया श्रेष्ठ
सदस्य :- आयुषा आचार्य
सदस्य:- प्रतीका सिल्वाल
सदस्य:- श्याम शरण महर्जन
सदस्य सचिव :- सागर महर्जन
उज्ज्वल भविष्यका लागि धेरै धेरै शुभकामना! 🌟
03/11/2025
20/10/2025
लक्ष्मी पूजाको मंगलमय शुभकामना। 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Lalitpur
0977