Bitta Bazaar

Bitta Bazaar

Share

27/01/2023

फुटपाथ व्यवसाय गर्न दिने कि? हटाउने कि? ब्यबस्थापन गर्ने ?

राज्यले सधै औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्नुपर्छ। नगरपालिका, कर कार्यालय र कम्पनी रजिस्टार वा घरेलुमा दर्ता गरेर, घर बाहाल कर तिरेर औपचारिक व्यवसाय गरिरहेका व्यावसायीहरुको अगाडि साइकलमा तेही समान बेची दिदा उनीहरु प्रति ठुलो अन्याय हुन जान्छ। बरु राज्यले कर छुट वा घर बहाल करमा छुट दिने नीति लिएर पनि व्यवसायहरुलाई औपचारिक बनाउन भूमिका खेल्नुपर्छ । काठमाडौँ सहरमा साइकलमा सामान बेच्ने धेरैजसो व्यापारीहरु बिदेशी पनि छन्। ठूलो धनराशि नेपालबाहिर पनि जान्छ।
त्यसैले हामी भावनात्मक भएर यस्तो ब्यवसायलाई प्रबधन गर्दा लामो समयमा नै हाम्रो अर्थतन्त्रलाई यसले ठूलो असर गर्छ । फुटपाथ व्यवसायीलाई प्रवर्द्धन गर्नुले वास्तवमा व्यवसायिकता मरेर जान्छ |

उदाहरण
एउटा कसैले दर्ता गरेर सटर लिएर फलफूल पसल राख्छ तर उसकै पसल अगाडी साइकलमा कसैले फलफूल बेची दिदा उसप्रति कस्तो अन्याय हुन्छ त? उसले औपचारिक रुपमा गरेको व्यवसायको के महत्व भयो?

ब्यबस्थापन गर्दा के हुन्छ ?
लगभग २८ वर्ष अगाडी खुल्ला मंच लगाएत का ठाउँ बाट सडक ब्यापारी लाइ लगेर भृकुटीमण्डप नजिक राखिएको हो। तर तेस्पछि अझ धेरै सडक ब्यापारी आएका छन् । कुनै मल नै दिएपनि सडक मा नया ब्यापारी आउछन । त्यसैले यसलाई कन्टेन गर्नु नै उत्तम हुन्छ।
Photo: Business360

Nepal's agricultural goods imports soar to Rs325 billion despite Covid disruption 29/07/2021

Nepal's agricultural goods imports soar to Rs325 billion despite Covid disruption - The Kathmandu Post

Nepal's agricultural goods imports soar to Rs325 billion despite Covid disruption While overall imports grew by 28.66 percent to Rs1.53 trillion, agricultural goods imports increased by more than 30 percent.

भारतीय कम्पनीलाई ६७९ मेगावाटको तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र, समझदारीपत्रमा हस्ताक्षर 11/07/2021

भारतीय कम्पनीलाई ६७९ मेगावाटको तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र, समझदारीपत्रमा हस्ताक्षर
संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुने प्रस्ता

भारतीय कम्पनीलाई ६७९ मेगावाटको तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र, समझदारीपत्रमा हस्ताक्षर संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्....

17/03/2021

TMS---FREQUENTLY ASKED QUESTIONS

नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम संचालनमा ल्याएपछि यस सम्बन्धमा सरोकारवालाहरुले विभिन्न जिज्ञासा राख्दै आउनु भएको छ । तीमध्ये दोहोरिने किसिमका जिज्ञासालाई(FAQ) सम्बोधन गर्ने उदेश्यले यो संक्षिप्त सामग्री तयार गरिएको छ ।

१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?
• यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।
• यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् । [ नोट : सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ]
२) TMS मा Registration गर्दा "Duplicate BOID" error आएमा के गर्ने ?
आफुले खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

• BOID / Demat Number
• Client Code
३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा "Duplicate Citizenship" error आएमा के गर्ने ?
आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

• BOID / Demat Number
• Client Code
• Correct Citizenship No
• Correct Citizenship Issue Place
• Correct Citizenship Issue Date (in AD)
४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?
• BOID / Demat Number
• Client Code
• Broker Name / Broker Number
नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ । निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । Telephone Numbers (+977)-1-4250755,4250756,4250757,4250758,4250596 Ext:- 0 E-Mail Address: [email protected]

1. टिएमएस सपोर्ट(TMS Support) ext. 118, 145
2. हेल्प डेस्क ext 0
3. ब्रोकरसंग सम्बन्धीत विषयहरु - सुपरिवेक्षण शाखा- ext 108,142 [email protected]
4. संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवार - कारोवार शाखा ext 107
5. सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु-सूचिकरण शाखा ext 136,137 email- [email protected]
6. अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि- अनुसन्धान शाखा ext. 123 email- [email protected]
7. वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु - आई.टि शाखा ext 144,120,126,134,135 email- [email protected]

Coinbase says the entire crypto market could be destabilized if Bitcoin's anonymous creator is ever revealed or sells their $30 billion stake 26/02/2021

Bitcoin could wreak havoc on the market if Nakamoto (anonymous creator) is ever revealed or sells their stake. - Coinbase says.
Coinbase released documents for its public debut on the NASDAQ stock exchange via direct listing citing "Satoshi Nakamoto" as a risk factor.

https://www.businessinsider.com/bitcoin-creators-30-billion-destabilize-crypto-market-coinbase-risks-2021-2?utm_campaign=sf-bi-main&utm_source=facebook.com&utm_medium=social&fbclid=IwAR39AORae3aesZs2cOM7Ja1dX7_aHhaAaTMMOlb2TxcXiIxQ5YkNy8jK9xY

Coinbase says the entire crypto market could be destabilized if Bitcoin's anonymous creator is ever revealed or sells their $30 billion stake Satoshi Nakamoto owns about 5% of the bitcoin market. If their 1.1 million cache was transferred, bitcoin prices could plummet, Coinbase said.

24/02/2021

NEPSE
2,509.99
-76.52
-2.96%

Want your school to be the top-listed School/college in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Address


Kupondole
Lalitpur