Build up Nepal
16/06/2026
बनाउने हैन त इन्टरलकिङ इँटाको घर? 🏡🧱
आजभोलि नेपालमा घर बनाउने खर्च सुन्दा मात्रै पनि सातो जान्छ! बालुवा, सिमेन्ट, रड अनि कामदारको ज्याला थपिँदै जाँदा बजेट भन्दा बाहिर पुग्छ। तर अब चिन्ता छोड्नुस्! आधुनिक प्रविधिको CSEB Interlocking Bricks प्रयोग गरेर तपाईंले आफ्नो सपनाको घर कम खर्च र छोटो समयमै तयार गर्न सक्नुहुन्छ।
Build up Nepal 📷 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot
CSEB इन्टरलकिङ्ग इट्टाबाट बनेका घरहरू आजको समयका लागि एक आधुनिक, बलियो र किफायती समाधान हुन्। परम्परागत इट्टाभन्दा बढी टिकाउ, भूकम्प प्रतिरोधी र वातावरणमैत्री भएकाले यो प्रविधि द्रुत गतिमा लोकप्रिय हुँदै गएको छ। कम लागतमा गुणस्तरीय र सुरक्षित घर निर्माण गर्न चाहनेका लागि CSEB इन्टरलकिङ्ग इट्टा उत्कृष्ट विकल्प हो। अहिले नै सही निर्माण प्रविधि अपनाएर सुरक्षित भविष्यतर्फ कदम बढाऔँ।
Build up Nepal 📷 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Buildup
Lalitpur
44700
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |