COM Nepal

COM Nepal

Share

21/02/2026

Thanks to COM Nepal, my entire outlook has transformed: the way I view people, business, family, and life as a whole.

Photos from COM Nepal's post 04/02/2026

कम नेपालका मेन्टर बीबी ओली सरलाई हार्दिक धन्यवाद! दुई दिनको उद्यमशीलता तथा व्यवसाय व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिने यो अवसर प्रदान गर्नुभएकोमा। तपाईंहरूले 100 भन्दा बढी परिवारलाई रोजगारी सिर्जना गरेर नेपालका लागि आशाको उदाहरण बन्नुभएको छ। यहाँहरुको कठोर परिश्रम, कहिल्यै हार नमान्ने भावना र निरन्तर नवीनताबाट म निकै प्रेरित भएँ।
मुख्य सिकाइ यो थियो: व्यावहारिक कामसँगै स्पष्ट सैद्धान्तिक प्रणाली, मानिस व्यवस्थापन र दृष्टिकोण आवश्यक पर्छ—नत्र व्यवसाय विस्तार (multiplication) गर्न निकै चुनौतीपूर्ण हुन्छ।तपाईंहरुको विचारबाट प्रेरित भए , भन्दै हुनुहुन्थ्यो " पहिले उत्पादन व्यवस्थापन गर्थें, अब मानिस व्यवस्थापन गर्छु"—मेरो टिमले उत्पादन सम्हाल्छ!" नेपालको भविष्यप्रति तपाईंहरुको सकारात्मक योजना (नयाँ व्यवसाय, रोजगारी, गुणस्तरीय उत्पादन/सेवा) ले उत्साहित बनायो। धन्यवाद बि बि ओली सर र सबै सहभागीहरूलाई।

Want your public figure to be the top-listed Public Figure in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Manbhawan
Lalitpur