Ajay Pandey
"सिंगो मुलुक यति बेला अस्वभाविक भूमरीको छटपट्टीमा फसेको छ, देशको अस्तित्व संकटमा परेको हरेक नेपालीले महसुस गरिरहेका छन्, प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र प्रक्रियातर्फ जानु उचित र मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने हुनेछ!
18/02/2026
Mahanayak Rajesh Hamal says, "यो चुनावी माहोलमा योलाई गर्नुस त्योलाई गर्नी भनेर म कसैलाई पनि केहि पनि भन्न चाहदिन । नयाँ भन्दैमा सबै राम्रै राम्रो, पुरानो भन्दैमा सबै खराबै खराब भनेर एउटै डालोमा पनि हाल्न मिल्दैन । त्यसकारण नेपाली जनताको बौद्धिकताको कदर गरौं ।"
आफ्नै ठाउँको वार्ड सदस्य चिन्ने फुर्सद छैन
झापा ५ को चिन्ता चाहिँ गहिरो छ
कस्तो राजनीतिक व्यस्तता
जय होस् 😏
17/01/2026
Happy Anniversary cuties.
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Ekantakuna Road
Lalitpur
44700