No Not Again

No Not Again

Share

10/07/2026

गल्ति सिस्टमको छ, सिस्टम संगै सरकारको पनि छ। पुरानो सरकार को गल्ति सच्चाउन समय लगाउने यो नया सरकारको पनि उत्तिकै गल्ति छ। जनताले के के आशा राखेका छन् तर आज यति सानो कुराले एकजनाले ज्यान गुमाउनु पर्यो। कुरा १००० रुपैयाको मात्र थिएन, कुरा यो कानुन परिचालन गर्ने तरिका र तालिम नपुगेका देश रक्षयकको पनि हुनुपर्छ। यो भन्दैगर्दा लाज लाग्छ तर नेपालको कुनैपनि सरकारी कर्मचारीको काम गर्ने तरिका ठिक छैन चाहे त्यो अफिसमा बस्ने कर्मचारी होस् या हाम्रो रक्षामा खटिएका प्रहरी जवानहरुको होस् । उहाहरुको नियतमा प्रस्न छैन तरा तरिका मिलाउन जरुरि छ।
मानिसको दिमागमा के चलेको छ अनुहारले भन्न सक्दैन, त्यसैले प्लिज सबै सङ राम्रो व्यबहार गरौ र यस्ता घटना दोहोरिना नदियौ।

01/07/2026

नयाँ एकताको रहस्य यस्तो पो रहेछ।

Want your public figure to be the top-listed Public Figure in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Sanepa
Lalitpur
44700