Books at Muncha.com

Books at Muncha.com

Share

Fathers' Day Special Books 06/09/2015

Gift these books to make this fathers' day auspicious and special

Fathers' Day Special Books We have put together a collection of books we'd love to find under the tree - just to make the holidays still more special and give your dad a bit of a break.

Photos 27/08/2015

डेढ दशकदेखि पत्रकारितामा सक्रिय अच्युत कोइराला नन् फिक्सन तथा जीवनी लेखकका रूपमा परिचित छन् । नेपालमा नन् फिक्सन लेखनकाे अवस्था, अनुवाद साहित्य र पाठकहरूकाे रूचिका बारेमा शुक्रबार दिउँसाे १२ बजेदेखि ४ बजेसम्म भृकुटीमन्डप स्टल नम्बर BB 33 र 34 मा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा रहेकाे Muncha.com काे शाे रूममा बाेल्ने छन् । तपाईं पनि सहभागी हुन सक्नु हुनेछ । लेखक काेइरालाले बुक साइनिङ समेत गर्नेछन् ।

Bikash Sangraula :: Unlikely Story Tellers 28/07/2015

The debut novel of this journalist-turned-author is people with sad but interesting story with crazy characters
--Available For Pre-Order Now--

Bikash Sangraula :: Unlikely Story Tellers Unlikely Storytellers captures Nepali society’s contemporary themes, consisting of multiple stories - migration, love,

s*x, and extramarital affairs among other burning issues. The book is about finding hope in forgiveness and love.

निबन्ध संग्रह 29/06/2015

यी निबन्धका प्रत्येक रचना केही दर्शण चिन्तन, अनुभवका निचोड र भोगाइका सारले भरिएको छ । प्रत्येकले एउटा गहिँरो सन्देश प्रस्तुत गरिएको छ ।

निबन्ध संग्रह निबन्धको वास्तुशास्त्रमा यदि जीवनको जादु चल्यो भने त्यो रचना गज्जब हुन्छ । निबन्धको मूल स्वरुप धेरैपल्ट दार्शनिकता वरिपरि घुम्छ, हाम्रा धारणा ठिक थिए कि थिएनन् प्रश्न गर्छ, धेरै कुरा बदलिएको परिभाषाबाट पुनः परिभाषित हुन खोज्छ । नयाँ समयमा टेकेर पुरानो र शास्वतता भनिएको माथि प्रश्न राख्छ । तर सबै रचनामा एउटा केन्द्रीय शक्ति छ, त्यो हो लेखन शैली ।

युबक / एकादेश :: निर्मलकुमार थापा 23/03/2015

निर्मलकुमार थापाको " युबक / एकादेश " मुन्चामा २०% छुटकोसाथ उपलब्द छ।
Order and get a signed copy today!!

युबक / एकादेश :: निर्मलकुमार थापा निर्मलकुमार थापाले आफ्नो लेखन कविताबाट सुरु गरेर कथा, नियात्रा, संस्मरण हुदै उपन्याससम्म आईपुगे ।बिजौला लेखनले घोषणाबमोजिमको प्रथम र अन्तिम उपन्यास हो । विशेषतः आफुलाई साहित्य, दर्शनशास्त्र र मनोविज्ञानको विधार्थी भन्न रुचाउने थापाको नित्यता प्रत्यक्ष अप्रत्यक्षरुपमा सञ्चारसँग सम्बन्धित छ ।

Want your business to be the top-listed Shop in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kupodole
Lalitpur
977