Reptronix Technical Institute
23/06/2022
👉मोबाइलफोन रिपेयरिङ्ग मा विभिन्न लेभल हुन्छ। लेभल १ मोबाइल फोनको सबै पार्टस र कनेक्टर रिपेयरिङ्ग ।लेभल २ मा बोर्डको कम्पोेनेन्ट तथा IC रिपेयरिङ्ग । लेभल ३ मा स्केमेटिक रिडिङ र हरेक सेक्सनको सर्किट , काम , फल्ट र रिपेयरिङ्ग । लेभल ४ मा मोबाइलको ठुलो कठिन फल्ट जस्तो कि हाफ सर्ट फुल सर्ट , डेड, डिसि, प्राइमरी, सेकेन्डरि सेक्सन तथा बुट सिक्वेनस बाट पावर , सिपियु, मेमोरि IC को फल्ट रिपेयरिङ्ग तथा लेभल ५ मा सफ्टवेयर रिपेयरिङ्ग।
💥बिग डिस्काउन्ट💥
💥 सावधान ⚠️ साधारण ठाउँमा सिक्दा मोबाइल को बेसिक काम पनि राम्रो गर्न सकिदैन।
⚠️अहिले मोबाइलको लेभल धेरै नै एडभान्स भइसकेकोले साधारण टेक्निसियनले सिकाएको भरमा र साधारण टुल्सबाट रिपेयरिङ्ग सिकेर नयाँ सेट बानाउन सकिदैन , उल्टो सेट झन खराब हुन्छ। त्यहिँ भएर दक्ष र ईलेक्टोनिक्स इन्जिनियरिङ गरेका र इन्डिया बाट १ वर्ष तालिम लिएका सरबाट १००% ग्यारेन्टी का साथ कम शुल्कमा नै एडभान्स तालिम लिन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस।
💥हामिले सिकाउने लेभलको १-२ वटा इन्स्टिच्युट नेपालमा छन जस्ले तालिम शुल्क 50000 देखि 75000 लिन्छ।
💥तर हामिले मोबाइल रिपेयरिङ्ग को सबै लेभलको तालिमको मात्र 18000 मा सिकाइरहेका छौ।। यो अफर १ हप्ताको लागि मात्र।।
💥 मोबाइल डेक्सटप र ल्यापटपको हार्डवेयर सफ्टवेयर र IC/CHIP, schematic, all Adv Section Repairing, Fault Finding सबै रिपेयरिङ्ग सिक्दा शुल्क मात्र २७०००।-
💥 एकमुष्ट तिर्दा २००० छुट पनि हुन्छ।
💥इन्डियाबाट आउनुभएको 15 वर्ष अनुभवी इलेक्ट्रोनिक्स इन्जिनियर बाट ग्यारेन्टीका साथ रिपेयरिङ्ग सिकाइन्छ।
💥सिकाउने सर इलेक्ट्रोनिक्स इन्जिनियर पढेको तथा ईन्डिया को टप इन्स्टिच्युट बाट तालिम लिनु भएकोले हाम्रो सिकाउने लेभल अरु भन्दा धेरै उत्कृष्ट छ।
💥सम्पर्क: रिपट्रोनिक्स एकेडेमी, लगनखेल, ललितपुर ।। कुमारिपाटि चोक बस रोक्ने ठाउँमा। कुमारीपाटिबाट पाटन हस्पिटल तिरको मोडमा , पिपलबोट संगैको रातो घरमा दोस्रो तल्ला।
🔯 9861990125
🔯 9810141717
💥भेटने समय: बिहान ७ देखि ९, दिनको १२ देखि २
💥पढाउने सर को हिन्दि YOUTUBE CHANNEL (क्लास नेपालि मै हुन्छ्।) LINK: https://youtu.be/dCFC8-4_fnE
14/04/2022
💥सुनौलो अवसर‼️70% छुटमा मोबाइल ल्यापटप र डेक्सटप को IC /CHIP LEVEL, हार्डवेयर र सफ्टवेयरको ग्यारेन्टी तालिम‼️
✅ मोबाइल को बेसिक देखि IC/ CHIP LEVEL हार्डवेयर तथा सफ्टवेयर तालिम
+
✅ल्यापटप को हार्डवेयर IC/चिपलेवल र सफ्टवेयर तालिम
+
✅डेक्सटप हार्डवेयर , सफ्टवेयर र IC/ चिपलेवल तालिम
💥पहिलो 20 जनाको लागि यो सबै तालिम 70% कम शुल्कमा सिकाइने छ।💥
✅ सम्पर्क ठेगाना: रिपट्रोनिक्स टेक्निकल, लगनखेल , पाटन हास्पिटलबाट १ मिनेट को दुरीमा-कुमारी पाटि जाने बाटोमा। चोकैमा रहेको पिपलबोट सँगैको रातो घरमा
☎️ 9861990125
☎️ 9810141717
✅Why to Lean This course with Us:
✍️ High Level Course at Low Fee
✍️ Better Then any institute in Nepal.
✍️Simple and easy to understand and Learn
✍️ 2 hrs Daily class on each section.
✍️ Unlimited Hands skill
✍️Notes and Books 📚
✅ IF YOU GET SAME OR EVEN BETTER COURSE IN 70% LESS FEE THEN WHY TO WASTE YOUR MONEY VISITING OTHER INSTITUTES.
✍️JOIN THIS COURSE AND SAVE YOUR 70% MONEY 💰
✍️THIS COURSE IS DESIGNED BY SAHIL SIR (An Electronics Engineer & Having more than 12 Years of Experience).HE HAS REPTRONIX ACADEMY YOUTUBE CHANNEL HAVING 275K+ SUBSCRIBER
✅COURSE INCLUDES :
✍️IC/CHIP LEVEL REPAIRING, SCHEMATIC FAULT FINDING
✍️BORNEO SE FAULT FINDING, MULTIMETER SE FAULT FINDING , DC MACHINE SE FAULT FINDING.
✍️DEEP KNOWLEDGE OF ALL SECTION : NETWORK, GRAPHICS, CAMERA
✍️WBT, SENSOR, FINGUREPRINT, LIGHT, FLASH
✍️ CHARGING, HEADPHONE, SIM CARD, MEMORY CARD, AUDIO
✍️POWER SEQUENCE, PRIMARY AND SECONDARY LINES + 75 MORE TOPICS
✅ TO KNOW MORE CALL 9961990125 or 9810141717 👌
तालिम दिने सरको युट्युब च्यानल हो यो। यि सबै टुल्स प्रयोग गरि सिकाइन्छ। विडियो हिन्दि भए पनि सर नेपाली हो र क्लास नेपालि मै हुन्छ। विडियो मा देखिने सरले क्लास लिनु हुन्छ।
https://youtu.be/xkg_X2F6QiE
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kumaripati Chowk Bus Stop, Next To Mega Bank (Phillips Show Room)
Lalitpur
44700
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |