MoFin - Mobile Finance Technology

MoFin - Mobile Finance Technology

Share

29/05/2026

सावधान! मोबाइल बैंकिङ ठगीबाट जोगिनुहोस्। 🔐
मोबाइल बैंकिङ प्रयोग गर्दा अपरिचित नम्बर वा व्यक्तिले मागे पनि आफ्नो OTP, PIN वा password कहिल्यै नदिनुहोस्। बैंक, लघुवित्त, सहकारी वा अन्य कुनै संस्थाका कर्मचारीले पनि तपाईंको गोप्य नम्बर माग्दैनन्।

👉 आफ्नो गोप्य जानकारी सुरक्षित राख्नुहोस् र सुरक्षित डिजिटल कारोबार गर्नुहोस्।

28/05/2026

🎉 रु. ५०० जित्ने मौका — २ जना विजेता! 🎉
सही उत्तर दिनुहोस् र रु. ५०० जित्ने मौका पाउनुहोस्।
भाग लिनका लागि:
✅ MoFin को FB/Insta page लाई Follow गर्नुहोस्।
✅ Comment मा सही उत्तर लेख्नुहोस्।
✅ ३ जना साथीलाई Tag गर्नुहोस्।
✅ यो post आफ्नो Story मा राख्नुहोस्।
✅ Tag गरिएका साथीहरूले पनि MoFin को FB/Insta page Follow गरेको हुनुपर्नेछ।
सक्दो Share गरेर आफू लगायत आफ्ना मिल्ने साथीहरूलाई पनि जित्ने मौका दिनुहोस्। यस्तै रमाइला game र update हरूका लागि MoFin लाई Follow गरिरहनुहोस्।
सही उत्तर दिनेहरूमध्येबाट २ जना भाग्यशाली विजेता छनोट गरिनेछ। विजेताले MoFin को तर्फबाट रु. ५०० eSewa/Khalti वा MFI संस्थाको mobile banking मार्फत पाउनुहुनेछ।
MoFin team ले विजेता छनोट गर्दा सबै criteria check गर्नेछ। Criteria पूरा नभएको entry valid मानिने छैन।
📢 Winner शनिबार दिउँसो १ बजे announce गरिनेछ।
अहिले नै comment गर्नुहोस् र साथीहरूलाई tag गर्न नबिर्सनुहोस्! 😊

27/05/2026

बिजुली र खानेपानीको बिल तिर्न अब लाइन बस्नुपर्दैन!
मोबाइल बैंकिङ सेवाबाट सजिलै, छिटो र सुरक्षित रूपमा बिल भुक्तानी गर्नुहोस्।

आजै डिजिटल भुक्तानी अपनाउनुहोस् र झन्झटरहित सुविधा लिनुहोस्।

Want your business to be the top-listed Computer & Electronics Service in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kupondole
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00