Asian Life Insurance Imadole Sub- Branch
31/01/2026
Asian Life Insurance Co. Ltd. इमाडोल शाखाकि Agancy Anju Karki मेडम लाई आज पर्न गएको शुभ जन्म उत्सवको धेरै धेरै शुभकामना ।
One's Again Happy Birthday madam 🎂 🎉🎊💐
11/12/2025
यथार्थमा जीवन बिमा
बिमा भनेको भविष्यमा आईपर्ने आर्थिक जोखिम बहन अर्थात जोखिम हस्तान्तरण गर्ने उत्कृष्ट माध्यम हो। जसले हाम्रो जिवनमा आईपर्ने आर्थिक जोखिम बहन गरि हामीलाई आर्थिक भारमा पर्न दिदैन। अझ जीवन बिमालाइ त सुन्दर भबिस्यको योजना पनि भन्ने गरिन्छ । समग्र बिमा आर्थिक साक्षरता र आर्थिक सबलता सङ्ग पनि जोडिएको हुन्छ । तसर्थ जिबन बिमालाइ यसरी बुझ्न सकिन्छ ।
१.जीवन बिमाले आर्थिक जोखिम बहन मात्र नभई हामीलाई आर्थिक अनुशासनमा राख्ने गर्दछ। फजुल खर्च कम गरि अनिवार्य बचत नियमित बचत गर्न सिकाउछ।
२.जीवन बिमाले हाम्रो बुढेसकालमा साहारा प्रदान गर्छ। बुढेसकालमा पनि मिठो खान राम्रो लगाउन घुम्न जान त पक्कै मन लाग्छ हामीले कमाउने उमेरमा थोरै थोरै रकम बचत गर्न सक्यौं भने अवकास (रिटायर) पछिको जिबनमा पनि हाम्रो इच्छा मारेर बस्नु पर्दैन।
३.जीवन बिमाले स्वास्थ सुबिधा प्रदान गर्दछ। हामीलाई यदि प्राणघातक रोगहरु लागि हाल्यो भने बिमाले बिमाङ्क रकम बराबर तुरुन्त उपचार खर्च प्रदान गर्छ। जसको कारण हाम्रो जिवन बचाउन साथै उपचारका लागी रिन खोज्नु पर्ने घर बेच्नु पर्ने चन्दा उठाउनु पर्ने समस्या आउदैन।
४. जीवन बिमाले अपांग अशक्त भत्ता प्रदान गर्छ। दुर्घटना वा अन्य कारणले भोलिका दिनमा अपांग अशक्त भई अरुको साहारा लिनु पर्ने अवस्थामा बिमाङ्कको आधारमा मासिक भत्ता ( पेन्सन )प्रदान गर्नुका साथै बाकी रहेका सम्पुर्ण किस्ता छुट गरि बिमा अवधि समाप्तिमा पुनः बिमाङ्क र बोनस रकम प्रदान गर्छ।
४. जिबन बिमाले बाल बच्चाको उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पुर्याउछ। बाल बच्चाको सानै उमेर देखि उसको उच्च शिक्षाको लागी लागी थोरै थोरै बचत गर्ने हो भने भबिस्यमा उच्च शिक्षाको लगी कुनै व ऋण धन गर्नु पर्दैन। कारणवश हाम्रो मृत्यु भई हाल्यो भने बिमाले हाम्रो बच्चालाई आधारभुत शिक्षाको ग्यारेन्टी सहित मासिक रुपमा पढाई खर्च दिनुका साथै आगामी बिमाका किस्ता छुट गर्छ भने बिमा अवधी समाप्तिमा पुनः उच्च शिक्षाको ग्यारेन्टीको लागी बिमाङ्क र बोनस रकम एकमुष्ट प्रदान गर्दछ। तेसैले जिबन बिमा आफैमा बाल बालिकाको आर्थिक अभिभावक पनि हो ।
५.जीवन बिमाले ऋण सुबिधा प्रदान गर्दछ।
बिमागरेको ३ बर्ष पूरा भएपछि बिमालेख घितो राखी १ घण्टा भित्र ऋण लिन सकिन्छ।
६. जीवन बिमाले बोनश रकम प्रदान गर्दछ। हामीले नियमित किस्ता बुझाई बिमा अवधि पूरा भए पछि बिमाङ्क र बोनश रकम एकमुष्ट हामीलाई प्रदान गर्दछ। यो एउटा राम्रो लगानी पनि हो ।
हाम्रो मृत्यु पश्चात् हकवाला पाउने कुरा फरक हो हामी घर गाडी गहना बैंक ब्यालेन्स जग्गा विभिन्न क्षेत्रमा गरेको लगानी सबै छोडेर त जाने हो होइन र ?
अनि बिमालाई मृत्यु सङ्ग मात्रै होइन कि सुन्दर भविष्यको योजना र आर्थिक अनुशासन सङ्ग नियालेर हेर्नुहोस् । तपाईंको भबिस्य सुन्दर बन्दछ ।
पुर्ण जानकारीको लागी
9868469210
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Lalitpur NepalImadol Rata Makai Chwok
Lalitpur
IMADOLRATAMAKAICHWOKBURGERHOUSEUPPGIT
Opening Hours
| Monday | 10:00 - 17:30 |
| Tuesday | 10:00 - 17:30 |
| Wednesday | 10:30 - 17:30 |
| Thursday | 10:00 - 17:30 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:30 |