Om Prakash Rajak
25/05/2024
#नेपाल रजक सेवा समाज
मिति 20/05/2022
मधेश प्रदेश को जिल्ला महोतरी स्थित गाउँपालिका एकडारा वडा नं. 3 टोल भटौलिया निवासी श्री मंगल बैठा र श्रीमती सुमिन्त्रा बैठा को जग्ग जमिन केही नभै घर को नाम मा एक मात्र झुपडी भएको र गरिबीको कारण दयनिय अवस्था अतिनै कम्जोर भइ स्वास्थ्य अवस्था समेत ठिक नभएको मंगल बैठालाइ तत्काल आर्थिक सहयोगको आवश्यक्ता भएकोले यश रजक सेवा समाज संस्था मा आवद्ध समस्त समाज सेवीहरू #सहयोग उपर जसमा मेरो छाेरा काे नाम बाट
#चन्द्र्कन्त रजक ले नेपाली रूपैयाँ ५५१ सहयोग प्रदान गरिएको छ ।
PRABHU BANK
Hold Name. MANGAL BAITHA
Account number.1390150311300012
Hold name SUMINTRA DEVI
Account number 1390215439000012
14/05/2024
#ठगी धन्दा : नेपालमा #टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ । काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरेर यस्तो खुलासा गरिदिएको हो । #महानगरका प्रवक्ता नवीन मानन्धारकाअनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानाे भएको बताए । महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ । यससँगै काठमाडौं महानगरले #सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न सिफारिस गरेको छ । 😮
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Lahan