Hello Lahan
06/06/2026
📢 निर्माणाधीन पूर्व–पश्चिम राजमार्गको निरीक्षण ।।
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र सिरहा–१ का सांसद बब्लु गुप्ताले चाइनिज रेलवे कम्पनीद्वारा निर्माणाधीन पूर्व–पश्चिम राजमार्गको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा निर्माणको प्रगति, गुणस्तर र समयसीमाबारे जानकारी लिँदै ठेकदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको छ।
सडक निर्माण कार्यलाई तीव्रता दिई जनतालाई छिट्टै गुणस्तरीय सेवा उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
06/06/2026
जय माँ राजदेवी 🙏🙏❤️
05/06/2026
परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस. जय शंकरको निमन्त्रणामा भारत प्रस्थान गर्नुभएको छ।
नयाँ दिल्ली प्रस्थान गर्नुअघि उहाँले यो राष्टिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनपछि भएको पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै यस भेटवार्तामा नेपालको प्रमुख राष्ट्रिय प्राथमिकताहरूमा छलफल हुने बताउनुभयो।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Lahan
56500