Samagra F.M 107MHz

Samagra F.M 107MHz

Share

Photos from Samagra F.M 107MHz's post 21/09/2023

तराई मधेशको आकाशमा छुट्टै पहिचान लिएर उदाई सिरहाको लहानबाट प्रशारण हुदै आइरहेको सामुदायिक रेडियो समग्र एफएम (१०७ मेगाहर्ज) को १३ वार्षिकोत्सव कार्यक्रम २०८० असोज ४ गतेका दिन लहानमा समग्रका अध्यक्ष रामभरोसी महतो ज्यूको अध्यक्षता एवं माननीय सभासद् गंगाप्रसाद यादब ज्यूको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ l

21/09/2023

तराई मधेशको आकाशमा छुट्टै पहिचान लिएर उदाई सिरहाको लहानबाट प्रशारण हुदै आइरहेको समग्र एफएम १०७ मेगाहर्ज आजबाट १३ वसन्तपुरा गरी १४ बर्षमा प्रवेश गरेको छ । यो १३ बर्षको अनुभब आगामी दिनहरुको लागि प्रेरणाको श्रोतको रूपमा आत्मसात गर्नेछौ । आगामी दिनमा समुदायसगँको सम्बन्ध अझै बलियो बनाउँदै सामाजिक रुपान्तरणका लागि हाम्रो प्रसारण अविचलित रहने छ । यहाँसम्म आइपुग्न सहयोग गर्ने तपाई सबैलाई धन्यवाद, १३ औं वार्षिक उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

Want your business to be the top-listed Media Company in Lahan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Siraha
Lahan