AN Post
22/06/2026
एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेको खबर सुन्दा तपाईंलाई के भन्न मन लाग्यो ?
13/06/2026
तपाईं कसको पक्ष मा?
भोलि बिहान ३:४५ बजे सुरु हुने ब्राजिल र मोरक्को बिचको खेल कस्ले जित्ला त ।😮
12/06/2026
दु:ख*द खबर !
बीपी राजमार्गमा बस दुर्घटना : उद्धा*र जारी, सात वटा श*व निकालियो
बनेपाबाट रोशी–८ खार्पाचोक जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दु*र्घटनामा परेको छ । नमोबुद्ध–२ सेल्फीडाँडा हुँदे रोशी जान लागेको बा३ ख ८३९८ नम्बरको बस दुर्घ*टनाग्रस्त भएको हो ।
हालसम्म सात जनाको श*व निकालिएको स्थानीय प्र*हरीले जानकारी दिएको छ । घ*टनाबारे विस्तृत विवरण आइसकेको छैन । तस्बिर : रोजन तामाङ
इसाईहरु प्रती आगो भइन खुस्बु ओली, इसाईले झुटो बोलेर धर्म परिवर्तन गराईरहेको आरोप।
Click here to claim your Sponsored Listing.
Contact the public figure
Telephone
Website
Address
Kathmandu
Katmandu
40046