Noticemandu
12/10/2025
अहिले नै नया आएका हरेकलाई बिदेशी agent भनेर आफु आफुमा लडाई गर्नु भन्दा पहिले यी ३०+ वर्ष देखि पटक पटक Tested and Failed र बिदेशी दलाल , भ्रस्ट टाउके नेता हरुलाई तह लगाम । तेस पछी देश बनाउदै , को कहाँ को agent कुन NGO / INGO को दलाल भनेर प्रमाणित हुदै जानेछ
09/10/2025
Important ‼️‼️‼️
25/09/2025
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ ।
दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन आउने छ ।
Want your business to be the top-listed Media Company in Katmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Katmandu