Sujit Yadav
सर्लाही क्याम्पसमा डिजिटल स्मार्ट बोर्डमार्फत अत्याधुनिक पठनपाठन सुरु
ट्राफिक सप्ताह २०८३ समिक्षा तथा समापन समारोह जिल्ला प्रशासन कार्यालय सर्लाहीको सभाहलमा सम्पन्न भएको छ । यस कार्यक्रममा युवाहरुको तर्फबाट आवस्यक कुराहरु राखेको छु र ठाउँ ठाउँमा सिसि टिभी क्यामरा मर्मत तथा जडान मापस चेक संगै लापसे चेक तुरुन्तै हुनुपर्छ भनी सरोकारवाला लाई ध्यानाकर्षण गराएको छु। हाम्रो युवा पुस्ता कोरेक्स ट्याबलेट जस्ता लागू पदार्थ सेवा गरि भबिस्य अन्धकारमा धकेलिएको महसुस गरेको छु र यो कुराले दुर्घटना दर निकै नै बढाएको छ। यो कार्यक्रम मधेस प्रदेश मै सफल होस् भनी शुभकामना छ।
सर्लाही, विष्णु गाउँपालिका–६ सिमरा घर बताउने एक वृद्ध आमा विराटनगरमा अलपत्र अवस्थामा फेला पर्नुभएको छ। उहाँले आफ्ना छोराहरूको नाम भरत राय र मकेश्वर रहेको बताउनुभएको छ।
परिवारजन, आफन्त वा चिनजानका व्यक्तिहरूले कृपया यो सूचना सम्बन्धित व्यक्तिसम्म पुर्याई सहयोग गरिदिनुहोस्। वृद्ध आमालाई परिवारसँग पुनर्मिलन गराउन यो सूचना बढीभन्दा बढी शेयर गरौं।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Katmandu