Azaz Ansari
22/05/2026
४ दिन छुट्टी, Public Holiday from Jestha 14 - 17 for:
Jestha 14: Bakra-Eid (Eid al-Adha)
Jestha 15: Ganatantra Diwas
Jestha 16: Saturday
Jestha 17: Sunday
21/05/2026
Noted ‼️
The Supreme Court has temporarily suspended the customs tax imposed by the government on goods worth more than NPR 100 brought in by the general public through the Nepal–India border checkpoints.
Alert ‼️
क'रेन्ट ब्याच 04A (१०० ग्राम) चाउचाउ र Jack Nack Krakers बिस्कुट ब्याच 6 (७५ ग्राम) ले सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै बजारबाट सबै चाउचाउ र बिस्कुट फिर्ता गर्न र बिक्री - वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ।
09/05/2026
बालेनको रहस्यमयी 'स्वार्थ' !!
हामीले आजसम्म देखेको र भोगेको राजनीतिमा हरेक कदमको पछाडि कुनै न कुनै ठूलो राजनीतिक वा व्यक्तिगत स्वार्थ लुकेको हुन्थ्यो। तर अहिले एउटा ३७ वर्षीय पात्र छ— बालेन शाह, जसका कामहरूले हामीलाई एउटा अजीबको धर्मसंकटमा पारेका छन्: आखिर बालेनको स्वार्थ के हो त?
*जो हरेक बिहानदेखि बेलुकासम्म प्रधानमन्त्री कार्यालयमै थुनिएर फाइलहरूसँग लड्छन्, उनको के स्वार्थ होला?
*जतिका कडा विरोध र घेराबन्दीका बीच पनि सुकुम्बासी व्यवस्थापनमा नडराई लागिरहेका छन्, यसमा उनको व्यक्तिगत के स्वार्थ होला?
*विकास निर्माणका काम ढिला भयो भनेर सार्वजनिक खरिद ऐनलाई अध्यादेश ल्याएरै संशोधन गर्न तम्सिए, यसमा उनको के स्वार्थ छ?
*वर्षौँदेखि दलीय भागबन्डामा खाएका सयौँ नियुक्तिहरूलाई एकै पटक हटाए र त्यहाँ आफ्ना आसेपासे होइन, क्षमतावान् विज्ञलाई स्थान दिने अडान लिइरहेका छन्, यसमा उनको के स्वार्थ होला?
*जम्बो टोली लिएर विदेश घुम्ने र सरकारी पैसा सक्ने चलनका बीच विदेशी भ्रमणलाई नै अस्वीकार गर्ने, शिलालेखमा नाम लेखाउन र जश लिन हतारोमा उद्घाटन गर्दै हिँड्ने परम्परामा एउटा रिबनसम्म नकाट्ने र आफूलाई सधैँ पर्दा पछाडि राख्ने बालेनको स्वार्थ चाही के होला?
*३७ वर्षको कलिलो उमेरमै टाउकोको सेतै कपाल फुल्दासम्म देशको यति भारी जिम्मेवारी काँधमा बोकेर हिँड्न तयार हुनु र आधा जनसंख्याको अपजस पनि मुस्कुराउँदै व्यहोर्न तयार हुनु— यी सबैको लागि बालेनको स्वार्थ चाही के होला?!
मलाई लाग्छ, बालेन एउटा छुट्टै 'अड्डी' र 'स्पष्ट' उद्देश्य लिएर आएका छन्: "या त म मेरो हिसाबले जति सक्छु यो देश बनाउँछु, सकिन भने छोडिदिन्छु।" उनलाई यो राजनीतिमा परम्परागत दलका नेता झैँ सधैँ टाँसिइरहनु नै छैन। उनलाई आफ्नै पार्टी, आफ्नै नेता वा कार्यकर्ता रिझाउँदै काम गर्नु छैन, किनकि उनीसँग त्यस्तो अप्सन पनि छैन। उनलाई यो अवसर केवल काम गर्नको लागि हो।
उनी अर्को चुनाव कसरी जित्ने भनेर मात्र सोचेर काम गरिरहेका छैनन्; उनले त आउँदो शताब्दीसम्म यो देशको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखाउने गरी काम गरिरहेका छन्।
उनका कामहरू कतिपयलाई कठोर देखिन सक्छन्, उनको तरिका धेरैलाई आक्रामक लाग्न सक्छ। तर आजको दिनसम्म उसको कुनै प्रष्ट र खराब स्वार्थ देखिँदैन। यत्ति निर्धक्क भन्न सकिन्छ— उसको एउटामात्र स्वार्थ छ, खराबलाई सिनित्त पारेर देशको लागि एउटा बलियो र स्थायी बाटो बनाउनु छ।
सुझाव: गाडीको गति गाडीको क्षमताअनुसारको राखेर हाँक्दा अझ् सुरक्षित र प्रभावकारी रूपमा गन्तब्यमा पुगिन्छ कि ?, हार्दिक शुभकामना!
08/05/2026
कुरा कतीको राम्रो हो होईन आफ्नो बिचार comment गर्नुहोला !!
अब स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको
कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ, as per MoFA.
रातो र चन्द्र सुर्य हाम्रो जण्गी निसान हाम्रो...
जय नेपाल !
अगर किस्मत मेरी है… तो लिखूंगा भी मैं ही 🔥✍️
New update ‼️
घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने: विदेश पढ्न जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘NOC' लिन सक्ने भएका छन् ।
18/04/2026
Reminder ‼️✅
भोली वैशाख ६ र पर्सि ७ गते ६ महिना देखि ५ वर्ष सम्मका नानीबाबुहरुलाई भिटामिन ए (Vitamin A) खुवाईदैछ... Please contact local health volunteers for Vitamin A capsule.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ratnapark, Kathmandu
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |