Reform Nepal
22/06/2026
Lionel Messi becomes the highest goal scorer in FIFA World Cup history with 18 Goals. ❤️
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।
WORLD CUP 2026 UPDATE
FRANCE 🇨🇵 3 - 1 🇸🇳 SENEGAL
FRANCE WINS
GOALLL!!!! WORLD CUP 2026 UPDATE
FRANCE 🇨🇵 1- 0 🇸🇳 SENEGAL
WORLD CUP 2026 UPDATE
FRANCE 🇨🇵 0 - 0 🇸🇳 SENEGAL
10/06/2026
उपत्यका आसपासका क्षेत्रमा बर्ड फ्लुको जोखिम बढ्दै गएको जानकारी प्राप्त भएकाले सबैलाई सतर्क रहन तथा स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौं। प्राप्त जानकारी अनुसार थिमी क्षेत्रका विभिन्न जंगल तथा खुला स्थानहरूमा मृत कागहरू फेला परेको खबर प्राप्त भएको छ।
कृपया बिरामी वा मृत चराचुरुङ्गीलाई नछुनुहोस्, यस्ता स्थानबाट टाढा रहनुहोस् र कुनै असामान्य घटना देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउनुहोस्। सबैजना सुरक्षित रहौं, स्वस्थ रहौं। 🙏
Sad News: Achham maa Jeep road bata tala khasera accident huda 2 jana ko de'ath vayeko cha vane 3 jana gh'aite vayeka chan. 💔
अब बन्द: जेठ १२ गते बिहान ५ बजेदेखि हिमाली युवा सञ्जाल, बाजुराले अनिश्चितकालीन कर्णाली बन्दको घोषणा गरेको छ ।😮🙏
New price list of Petrol, Diesel & LP Gas:
Petrol: 214.50, 216, 217 / Litre
Diesel: 222.50, 224, 225 / Litre
LP Gas: Nrs. 2160 for 14.2 KG
Rolpa accident Update: रुकुम पूर्वबाट तिर्थयात्री लिएर रोल्पा जाँदै गरेको जीप थबाङमा भिरबाट ८०० मिटर तल खसेर दु'र्घटना हुँदा १७ जनाको मृ'त्यु भएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600