Er Sanjib Rokaha
23/01/2026
बिगत डेढ महिना देखि मेरो आखा मा अप्र्यतासित दुर्लभ खाले जटिल रोग लागेका कारण काठमान्डौ मा उपचार सम्भव नभए पछि भारत मद्रास मा सन्करा नेत्रालय मा २८ दिन को उपचार सकेर हिजो नेपाल आएको छु। आखा को समस्या मा आगामि केहि हप्ता मा सुधार हुने आसा राखेको छु र हाल अपरेसन गरेर कम्प्लिट रेस्ट मा छु। मेरो स्वास्थ्य मा चासो राख्नु हुने सबै आफन्त पार्टी नेता साथि हरु प्रति आभार ब्यक्त गर्दछु । मेरो उपचार को क्रम मा मलाइ दिन रात हिम्मत नहारि सदैव उच्च मनोबल साथ उभिएकि मेरि श्रीमति प्रति मनै देखि आभारि छु। परिवार जन र साथि भाइ को अपार माया र साथ पाएको छु। डा नबिन यादव मेरो कलेज जिवन को साथि जस्ले मलाइ चेन्नाइ मा हरेक कुरा उपलब्ध गराएर पारिवारिक बातावरण मा सहज बनाए उनि प्रति बिसेस आभारि छु। आखा मा सुरुवाति दिन मा नेपाल मा गलत औसधि को प्रयोग बाट मैले यो समस्या भोग्नु पर्यो। मलाइ यो समस्या ले आखा नदेख्ने तथा मानसिक समस्या दुवै निम्त्यायो। अहिले मेरो दाहिने आखा पुर्ण सुरक्षित राख्न सफल भैएको छ र देब्रे आखा मा केहि सुधार बिस्तारै हुने आसा गरेको छु। अबका केहि दिन मैले मेरा नियमित काम मा रहन नसक्ने हुदा केहि सहज भए पछि तपाइ हरु सबै सङ रहने नै छु। जिवन मा आखा को महत्व र आखा ले देखेको सन्सार को अनुभव जति पृय अरु रहेनछ्। मैले यो मेरो जिवन को कठिन मोड मा धेरै कुरा सिक्ने अवसर पनि पाएको छु । तपाइ हरु सबै प्रति पुन आभारि छु।
15/12/2025
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
44600