KB SAUD
14/06/2026
एम.ए. प्रथम सेमेस्टरको परीक्षा फारम भर्ने बारे ।
अनलाइन परीक्षा फाराम भर्ने प्रक्रिया सुरु भइसकेको छ। सबै विद्यार्थीहरूले तल उल्लेखित पोर्टल https://exam.tufohss.edu.np/ मार्फत तोकिएको समयभित्र फाराम भर्न सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरिन्छ।
परीक्षा फाराम भर्ने पोर्टल: https://exam.tufohss.edu.np/
✎फाराम भर्दा कृपया निम्न निर्देशनहरू ध्यानपूर्वक पालना गर्नुहोस्:
(कृपया याद गर्नुहोला- प्रवेश परीक्षा/Entrance Form, भर्ना फारम Admission Form र परीक्षा फारम Exam Form नितान्त फरक कुरा हुन।)
✍Exam Form रजिस्टर गर्दा आफ्ना व्यक्तिगत विवरणहरू आधिकारिक (शैक्षिक अभिलेख अनुसार) र सही रूपमा भर्नुहोस्।
✍तोकिएको ढाँचामा हालसालैको पासपोर्ट साइजको फोटो (सादा पृष्ठभूमी भएको) र स्क्यान गरिएको हस्ताक्षर अपलोड गर्नुहोस्।
✍व्यक्तिगत विवरण/Personal Details, सम्पर्क विवरण/Contact र शैक्षिक विवरण/Educational तथा TU Registration Number (TU Regd. No.) अनिवार्य रूपमा राख्नहोस।
उल्लेखित विवरण सहि ठहरिएमा क्याम्पसको परीक्षा शाखाले पहिलो चरणको फारम एप्रुभ गर्नेछ।
#दोस्रो_चरणमा Register Exam मा क्लीक गर्नुहोस ।
सेमेस्टर र परीक्षाको किसीम (2025 Regular / BACK) छनौट गरी आफ्ना विषय कोड र विषयहरू छनौट गर्नुहोस।
✍अन्तिम रूपमा फाराम बुझाउनु अघि सबै विवरण पुनः जाँच गर्नुहोस्।
र अन्तमा e-Sewa वा Khalti मा क्लीक गर्नुहोस । आफ्नो e-Sewa वा Khalti मध्ये कुनै एक लगइन गरेर पेइमेन्ट गर्नुहोस ।
✍भविष्यका लागि आफ्नो लगइन ID/Password विवरण सुरक्षित राख्नुहोस्। (चार वटा सेमेस्टरका लागि फारम भर्ने माध्यम यहि हुनेछ।)
पुनश्च:
• गलत वा अपूर्ण फाराम अस्वीकृत हुन सक्नेछ।
• एकभन्दा बढी पटक फाराम शुल्क नबुझाउनुहोला ।
• ढिला शुल्कबाट बच्न अन्तिम मिति अगावै फाराम बुझाउनुहोस्।
विस्तृत जानकारी तथा अद्यावधिक सूचनाका लागि आधिकारिक सूचना हेर्नुहोस्:
Campus:
Web- rrlc.tu.edu.np/
Facebook- facebook.com/rrlc.tu.edu.np/
Ratna Rajyalaxmi Campus
Dean Office:
Web: fohss.tu.edu.np/
FB: facebook.com/tufohss
Faculty of Humanities and Social Sciences, Office of the Dean
यदि कुनै जानकारी आवश्यक परे सम्बन्धित विषयको विभाग/क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहोला।
परीक्षा शाखा
हिजो रातिबाट सुरु भएका फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
समूह A
जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — बिहान ७:४५ बजे
असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
असार ५: मेक्सिको VS दक्षिण कोरिया — बिहान ६:४५ बजे
असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — बिहान६:४५ बजे
असार ११: चेक रिपब्लिक VS मेक्सिको — बिहान ६:४५ बजे
समूह B
जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
असार ५: क्यानाडा VS कतार — बिहान ३:४५ बजे
असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
समूह C
जेठ ३१: ब्राजिल VS मोरक्को — बिहान ३:४५ बजे
जेठ ३१: हाइटी VS स्कटल्याण्ड — बिहान६:४५ बजे
असार ६: स्कटल्याण्ड VS मोरक्को — बिहान ३:४५ बजे
असार ६: ब्राजिल VS हाइटी — बिहान ६:१५ बजे
असार ११: मोरक्को VS हाइटी — बिहान ३:४५ बजे
असार ११: स्कटल्याण्ड VS ब्राजिल — बिहान ३:४५ बजे
समूह D
जेठ ३०: अमेरिका VS पराग्वे — बिहान ६:४५ बजे
जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
असार ६: टर्किए VS पराग्वे — बिहान ८:४५ बजे
असार १२: टर्किए VS अमेरिका — बिहान ७:४५ बजे
असार १२: पराग्वे VS अष्ट्रेलिया — बिहान ७:४५ बजे
समूह E
जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
असार १: आइभोरी कोस्ट VS इक्वेडर — बिहान ४:४५ बजे
असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार ७: इक्वेडर VS कुराकाओ — बिहान ५:४५ बजे
असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
समूह F
असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
असार १: स्वीडेन VS ट्युनिसिया — बिहान ७:४५ बजे
असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — बिहान ४:४५ बजे
असार १२: जापान VS स्वीडेन — बिहान ४:४५ बजे
समूह G
असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
असार २: इरान VS न्युजिल्याण्ड — बिहान ६:४५ बजे
असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
असार ८: न्युजिल्याण्ड VS इजिप्ट — बिहान ६:४५ बजे
असार १३: न्युजिल्याण्ड VS बेल्जियम — बिहान ८:४५ बजे
असार १३: इजिप्ट VS इरान — बिहान ८:४५ बजे
समूह H
असार १: स्पेन VS केप भर्डे — बिहान ९:४५ बजे
असार २: साउदी अरेबिया VS उरुग्वे — बिहान ३:४५ बजे
असार ७: स्पेन VS साउदी अरेबिया — बिहान ९:४५ बजे
असार ८: उरुग्वे VS केप भर्डे — बिहान ३:४५ बजे
असार १३: केप भर्डे VS साउदी अरेबिया — बिहान ५:४५ बजे
असार १३: उरुग्वे VS स्पेन — बिहान ५:४५ बजे
समूह I
असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
असार ३: इराक VS नर्वे — बिहान ३:४५ बजे
असार ९: फ्रान्स VS इराक — बिहान २:४५ बजे
असार ९: नर्वे VS सेनेगल — बिहान ५:४५ बजे
असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
समूह J
असार ३: अर्जेन्टिना VS अल्जेरिया — बिहान ६:४५ बजे
असार ३: अस्ट्रिया VS जोर्डन — बिहान ९:४५ बजे
असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
असार ९: जोर्डन VS अल्जेरिया — बिहान ८:४५ बजे
असार १४: अल्जेरिया VS अस्ट्रिया — बिहान ७:४५ बजे
असार १४: जोर्डन VS अर्जेन्टिना — बिहान ७:४५ बजे
समूह K
असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
असार ४: उज्बेकिस्तान VS कोलम्बिया — बिहान ७:४५ बजे
असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
असार १०: कोलम्बिया VS डीआर कंगो — बिहान ७:४५ बजे
असार १४: कोलम्बिया VS पोर्चुगल — बिहान ५:१५ बजे
असार १४: डीआर कंगो VS उज्बेकिस्तान — बिहान ५:१५ बजे
समूह L
असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
असार ४: घाना VS पानामा — बिहान ४:४५ बजे
असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
असार १०: पानामा VS क्रोएसिया — बिहान ५:४५ बजे
असार १४: पानामा VS इङ्गल्याण्ड — बिहान २:४५ बजे
असार १४: क्रोएसिया VS घाना — बिहान २:४५ बजे
🏆 नकआउट चरण
राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
सेमिफाइनल: असार ३१ र असार ३२ मा
तेस्रो स्थानको खेल: साउन ३ गते
फाइनल खेल: साउन ४ गते, मध्यराति १२:४५ बजे
Click here to claim your Sponsored Listing.
Category
Address
Ratna Rajyamalxmi Campus
Kathmandu