NPL News Updates
बालेनको प्रशंसा गर्दै सिके राउतले भने ‘वो अलग लेभलका बन्दा हैं !’
रास्वपा महाधिवेशन स्थलमा छाता ओढेर बालेन रविको इन्ट्री !
स्वामी अवधेशानन्द गिरीले गरे पशुपतिनाथ र कुमारी देविको दर्शन
21/06/2026
ढालियो क्रुस !
धादिङको रुवीभ्याली गाउँपालिको प्याल्दोर हिमालमा राखिएको क्रुस ढालिएको छ । इसाईहरुले आफ्नो क्षेत्रमा जर्बजस्ती क्रुस राखेको भन्दै स्थानीयले क्रुस ढालेका हुन् । पर्यटकीय क्षेत्रमा इसाई धर्मको प्रचार गर्ने उदेश्य सहित क्रुस राखिएको थियो ।
21/06/2026
मुकुल ढकालको गुनासो -
आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टीलाई “Fuc*” लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।
यस्तो छ रास्वपा महाधिवेशन उद्घाटनका लागि तयार पारिएको मञ्ज
राप्रपा फुटेको छैन फुट्दैन आउने जाने क्रम चलिरहन्छ: राजेन्द्रप्रसाद लिङ्देन
पानी जमेको रास्वपाको महाधिवेशन स्थलमा गिट्टी, बालुवा र माटो राखेर सम्याइँदै
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Shankhmul
Kathmandu
44600