BalAwaz
26/07/2018
जुनकीरीबारे जान्नैपर्ने रोचक तथ्य
जुनकीरीहरु बत्तीबाटै कुराकानी गर्छन् ।
वैज्ञानिकका अनुसार जुनकीरीले उत्पादन गर्ने प्रकाश संसारका लागि उत्तम छ ।
किन भने फ्लोरेसेन्ट बल्बले ९० प्रतिशत प्रकाश उत्पादन गर्छ,।
जुनकीरीको बत्तीमा ताप हुदैन ।
उसको बत्तीमा दुईवटा केमिकल हुन्छन् । लुसिफेरिन र लुसिफेरेस । लुसिफेरिनले तापलाई रोक्छ ।
यो मंसाहारी जीव हो ।
जुनकीरीहरु एकले अर्काको नक्कल गर्छन् ।
यसको बत्तीमा पाइने दुई किसिमको औषधी रोग लागेको कोषहरुमा प्रयोग गरे निको हुने मेडिकल बैज्ञानिकहरुको दाबी छ ।
घरपालुवा जन्तु, छेपारो, सर्प र घस्रने जातका जनवारलाई ख्वाए मर्न सक्छ ।
13/06/2018
चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै
चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुई पोखरा: पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारमा बावुले आफ्नै छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। मकवानपु.....
27/02/2018
गायनमा अधिश्री कसपालको इन्ट्री: ११ वर्षमै लिएर आए २ गीत
गायनमा अधिश्रीको इन्ट्री: ११ वर्षमै लिएर आए २ गीत – baalawaz नयाँ बानेश्वर, थापागाउँस्थित लेखन कुञ्ज नाटकघरमा मंगलबार एक कार्यक्रमका साथ ११ बर्षे गायक अधिश्री कसपालको दुई ग....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu