Jindagani
14/06/2026
काम गर्दा एउटा प्रश्न आफैँलाई सोधिरहनु राम्रो—
“म खोलाको गीत त गाइरहेको छैन?”
यदि उत्तर ‘छैन’ हो भने, तपाईंको मेहनत सही दिशामा छ।
यदि उत्तर ‘हो’ हो भने, सायद केही समय रोकिने, सोच्ने र बाटो मिलाउने बेला आएको छ।
13/06/2026
भीष्मराज आङ्देम्बे कांग्रेसका सहमहामन्त्री, पूर्वसांसद, संगठनमा लामो समय बिताएका तर राष्ट्रिय राजनीतिको अग्रपंक्तिमा कमै देखिएका। तर प्रतिनिधिसभाको एउटा भाषणले उनको राजनीतिक परिचय बदलिदिएको छ।
13/06/2026
बिटिएसलाई बुझ्न उनका एल्बम सुन्नु मात्र पर्याप्त हुँदैन; तिनलाई समयको मनोविज्ञानसँग पढ्नुपर्छ।
12/06/2026
विश्वमा पप स्टारहरू धेरै छन्। तर बियोन्से फरक छिन्, किनभने उनले आफ्नो करियरलाई केवल हिट गीतको भरमा चलाइनन्। उनले हरेक एल्बमलाई एउटा सांस्कृतिक वक्तव्य बनाइन्।
इतिहास सच्याउने कलाकार बियोन्सेले अमेरिकी सङ्गीतको जरा धेरै मिश्रित, धेरै अश्वेत र धेरै जटिल रहेको सम्झाइन्। यही कारण उनका प्रशंसकहरू उ...
12/06/2026
भीष्मराज आङ्देम्बे कांग्रेसका सहमहामन्त्री, पूर्वसांसद, संगठनमा लामो समय बिताएका तर राष्ट्रिय राजनीतिको अग्रपंक्तिमा कमै देखिएका। तर प्रतिनिधिसभाको एउटा भाषणले उनको राजनीतिक परिचय बदलिदिएको छ।
संसद्मा आङ्देम्बेको उदय कांग्रेस ३८ सिटमा खुम्चिएको बेला भीष्मराज आङ्देम्बेले एउटा भाषणबाट सत्ता गठबन्धनलाई रक्षात्मक बनाए र प्रतिपक्....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu-32, Narephant
Kathmandu
44600