Holistic Development Nepal

Holistic Development Nepal

Share

Photos from Holistic Development Nepal's post 25/04/2025

आज मितीः २०८२/०१/१२ गते Avila University -Global तथा सर्वांगीण विकास नेपालको सह-आयोजनामा भएको Student Community Engagement Program अन्तर्गतको सर-सफाई कार्यक्रममा अमिरिकी प्राध्यापकहरू, स्थानीय सामाजिक अभियन्ता महिला, विध्यार्थीहरू तथा सर-सफाईकर्मीहरू गरी २८ जनाको सहभागितामा आलोकनगर बागमती कोरिडोर उद्ध्यान क्षेत्र तथा (१ किमी) सडक कीनारमा फोहोर मैला संकलन गरियो ।

Photos from Holistic Development Nepal's post 15/03/2025

१५औं साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई

आज मिती २०८१ साल, चैत्र २ गते शनिबार, सर्वांगीण विकास नेपालको १५औं साधारण सभा बाट निर्वाचित सम्पुर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चहान्छौं ।
संस्थाका निवर्तमान् अध्यक्षज्यूको दिशानिर्देश प्रति विशेष धन्यबाद प्रकट गर्दै, संस्थाको नवनिर्वाचित अध्यक्ष सहायक रथी (अ.प्र.) सरद ढकालज्यूको नेतृत्वमा संस्थाका उद्देश्य प्राप्तिका लागि समुदाय संग अझ नजिक भई काम गर्ने कुरामा हामी अझ बढि उत्साहित छौं ।

नवनिर्वाचित कार्यसमितिः

अध्यक्ष- सा. रथि (अ. प्र.) सरद ढकाल
वरिष्ठ उपाध्यक्ष- शैलेश अधिकारी
महासचिव- अनुप घिमिरे
कोषाध्यक्ष- युद्ध थापा
निवर्तमान अध्यक्ष तथा कार्यसमिति सदस्य- सरोज राना मगर
कार्यसमिति सदस्य- ओम प्रकाश कोईराला
कार्यसमिति सदस्य- शिरिष तिमिल्सिना
कार्यसमिति सदस्य- राम कुमार खत्री
कार्यसमिति सदस्य- रिया शेर्मा

सर्वांगीण विकास नेपाल परिवार ।

04/01/2025

सर्वांगीण विकास नेपालका सचिव श्री भुवन श्रेष्ठ ज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा वहांको सुस्वास्थ्य, संवृद्धी तथा आरोज्ञताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

सर्वांगीण विकास नेपाल परिवार ।

02/11/2024

Happy Tihar-2081

06/09/2024

हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको उपलक्ष्य हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौं ।
सर्वांगीण विकास नेपाल परिवार ।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


New Baneshwor
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00