Neelam Roju Rai
बोलाउँदा बोल्ने सरकार, छुँदा छुन मिल्ने सरकार, प्रश्न सोध्दा उत्तर दिने सरकार त हुनु पर्छ नि। किनकि गणतन्त्रको फूलबारीमा हामी हुर्किँदै छौं। यदि गणतन्त्रको केवल अभ्यास मात्र भइरहेको हो भने, त्यो गलत भइरहेको छ।
एउटा नेतृत्वले के बुझ्नैपर्छ भने,
जे गर्दा पनि समर्थन मात्र गर्छ भने, त्यो तपाईंको छेउमा भएको कार्यकर्ता होइन, अन्धअनुयायी (भेडा) हो।
तर तपाईंले सही गर्दा “सही” भन्छ र गलत गर्दा खुलेर विरोध गर्छ भने,
त्यो नै तपाईंको सच्चा साथ दिने, सचेत र जिम्मेवार समर्थक हो।
किनकि साँचो साथ भनेको ताली बजाउनु मात्र होइन, आवश्यक परे सच्याउने हिम्मत गर्नु पनि हो।
घर चिन्त्ता, यारी हानेपछि, धामी, ゚viralfbreelsfypシ゚viral
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Kathmandu