Dharma Shringa
21/05/2026
एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!
यही आउँदो शनिबार, जेष्ठ ९ गते, २०८३ साल (23rd May, 2026), १३ देखी १८ वर्ष सम्मका किशोरीहरुका लागी (Girls only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला ।
शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागि पुगिसक्नु पर्नेछ ,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१
(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)
आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/
सबैको मंगल होस्। 🙂
21/10/2025
एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!
यही आउँदो शनिबार कार्तिक ८ गते, २०८२ साल (25th October, 2025), ८ देखी १२ वर्ष सम्मका बाल-बालिकाहरुका लागी (Boys and Girls Mixed group) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।
शिविर हुन स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्नेछ,
शिविर सुरु हुने समय : ९ : ३५ बजे,
खाजाको समय : १२ : ३० बजे,
शिविर सक्किने समय : ३ : ३० बजे,
सम्पर्क नं : ५३५०५८१
(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)
आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/
सबैको मंगल होस्। 🙂
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Address
Muhanpokhari, Narayanthan
Kathmandu