iMarket - NEPAL

iMarket - NEPAL

Share

Mastering Exit Strategies in NEPSE: Avoid Common Pitfalls in Rising Stocks 15/08/2024

💭के तपाइहरु बढिरहेको स्टकमा कुनै दिन नेगेटिभ सर्किट वा ५-७ % घटेको देखेर हत्तारिएर बेच्नु भएको र बेचेको भोली यस पर्सि पल्ट नै उक्त स्टकको मुल्य स्वाट्टै बढेर फेरी किन्न आट नआएको अनुभवहरु गर्नु‌भएको छ ?

😂पक्कै होला😂

✍ NFS जस्ता स्टकहरुमा मा आत्तिएर सेल गर्दा पछुतो लागेको पक्कै हुनुपर्छ ।
✍ NFS जस्तै बढेका स्टकहरुमा बिच बिचमा तपाइ‌ हामीलाइ १००/१५९ पोइन्ट घटाएर प्यानिक पारिन्छ अनि केहि समय वा दिनमा नै उक्त स्टकको मुल्य यसरी बढ्छ कि हामी फेरी किन्ने आट नै गर्न सक्दैनौ ।

✅यस्तै समस्याको समाधानका लागी एउटा सानो भिडियो मार्फत बढिरहेको स्टकमा कस्तो रणनिति अपनाउने भन्ने बारे बताइएको‌छ ।📹🎞📈📉📊

💥कृपया भिडियो राम्ररी हेर्नुहोला ।
मन परे लाइक 👍, सब्स्क्राइब🖱 तथा शेयर पनि गरिदिनु होला ।
धन्यबाद ।

Mastering Exit Strategies in NEPSE: Avoid Common Pitfalls in Rising Stocks 📈 "Don't Let Fear Stop Your Gains! 🚀 Master the art of knowing when to exit a rising stock in the NEPSE market. This video dives deep into technical strate...

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
00977

Opening Hours

Monday 11:00 - 20:00
Tuesday 11:00 - 20:00
Wednesday 11:00 - 20:00
Thursday 11:00 - 20:00
Friday 11:00 - 20:00
Sunday 11:00 - 20:00