Stereo Records

Stereo Records

Share

Mann yo Herana | Sanjeev Singh | Official Lyrical Music Video | Taremaam 31/12/2022

Maan Yo Herana By Sanjeev Singh

Mann yo Herana | Sanjeev Singh | Official Lyrical Music Video | Taremaam It's new year! It's new music! Sanjeev Singh presents you an outset of the song "Man yo herana" from the album Taremam. Let us touch the new beginning with a...

लक्ष्मी - चाहना सबैको | Laxmi - Everyone's Desire | ISKCON Nepal Cow Protection | Tsujil Karmacharya 03/11/2021

गाईको संरक्षण र सम्बर्द्धनका निम्ति इस्कोन नेपालको प्रस्तुतिमा The Seasons Band का गायक सुजिल कर्माचार्यको लक्ष्मी - चाहना सबैको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गाई रक्षाको दायित्व बोध गराउने भिडियोले नेपालमा कसरी गाईको तस्करी भईरहेको छ भन्ने मुद्दालाई उठाएको छ।
दीपावलीको अवसरमा सार्वजनिक गरिएको भिडियोले हरेक नेपालीलाई गाई हाम्रो आमा तथा राष्ट्रिय जनावर भएकाले यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको जिम्मेवारी रहेको कुरालाई जोड दिईएको छ।
गाएक सुजिल कर्माचार्यको स्वर तथा संगीत रहेको गीतमा साधुराम कोईरालाको शब्द रहेको छ भने एरेन्ज पनि कर्माचार्यले नै गरेका हुन। उक्त म्युजिक भिडियोलाई सोन्जा श्रेष्ठले निर्देशन गरेकी छन। इस्कोन नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा अनुश्रीय कोईराला तथा उदय बन्जाराको अभिनय रहेको छ भने उक्त भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन। साथै देन्सन शाहको सम्पादन रहेको छ ।
इस्कोन नेपालले सडकमा छाडा छोडिएका गाईको संरक्षण पनि गर्दै आइरहेको एक धार्मिक संस्था हो। गाई संरक्षण अन्तर्गत रुपन्देहीको तिलोत्तमा मा करिब २ सय ५० छाडा गाई गोरुको संरक्षण गर्दै आएको छ। यदि कसैले गाईको संरक्षणमा सहयोग गर्न चाहेमा सनराइज बैक को बुढानिलकण्ठ शाखाको इस्कोन नेपाल को ०२३०२३२१७२७०१००२ खाता मा जम्मा गर्न सक्नु हुन्छ।

लक्ष्मी - चाहना सबैको | Laxmi - Everyone's Desire | ISKCON Nepal Cow Protection | Tsujil Karmacharya लक्ष्मी - चाहना सबैको | Laxmi - Everyone's Desire | ISKCON Nepal | Cow ProtectionSong by Tsujil Karmacharya - The Seasons BandNational animal of Nepal, How t...

Aakash Aaja Roirahechha || Sugam Pokharel - 1MB || Official Music Video 30/12/2020

Aakash Aaja Roirahechha || Sugam Pokharel - 1MB || Official Music Video SUGAM POKHAREL PRESENTS Aakash Aaja RoirahechhaVOCAL / LYRICS / MUSIC : Sugam PokharelARRANGED / RECORD / MIXED / MASTERED :Shailendra M. Pradhan (Babu) @ A...

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Sinamangal
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00