Milky Way

Milky Way

Share

05/06/2026

१००% छुट पाउने अवधि अब असार २२ सम्म थप !
आफ्नो रोकिएको बीमालेख पुनः सुचारु गर्ने र विलम्ब शुल्कमा शतप्रतिशत छुट लिने मौका नगुमाउनुहोस्। आजै नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

05/06/2026

सम्पूर्ण सिटिजन लिडरहरूमा नमस्कार, तथा शुभ रात्री ।

हाम्रो नतिजा असारको महिनाको मसान्तमा आउने भएकाले अब यो समयलाई अन्तिम परीक्षा सम्झेर अझ लगनशीलता साथ अगाडि बढ्नुपर्छ । बाकी रहेका यी दिनहरूलाई हामीले हाम्रो सुनौलो अवसर र सफलताको समयको रूपमा लिनुपर्छ ।
सबैजनाको नतिजा उत्कृष्ट आओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।"
सफलताको यात्राका लागि सबैलाई धेरै धेरै शुभकामना ।

नरेन्द्र पुन
वरिष्ठ अभिकर्ता प्रबन्धक सिटिजन लाइफ इन्स्योरेन्स
सम्पर्कः ९८५१०१७१६३

04/06/2026

#🏆 # बिमाको कुरा बुझ्ने गरि सुन्नुहोस। #🏆 #
अहिलेको बजेट भाषण अनुसार बार्षिक १० लाख भन्दा बढी कमाउने प्रत्यक ब्याक्ती लाइ निम्न अनुसार कर लाग्ने छ ।अब सरकारले १० लाखसम्म आय हुनेले १ प्रतिशत मात्र कर तिरे हुने व्यवस्था गरेको छ। १० देखि १५ लाख रुपैयाँसम्म आयमा १० प्रतिशत, १५ लाख रुपैयाँ माति २५ लाखसम्म २० प्रतिशत, २५ लाखमाथि ४० लाखसम्म २७ प्रतिशत र ४० लाख माथि आयमा २९ प्रतिशत कर लाग्ने छ।' ' यदी तपाइलाइ लाग्ने करछुट चाहनुहुन्छ भने मलाइ सम्पर्क गर्नुहोला ।'
नरेन्द्र पुन
वरिष्ठ अभिकर्ता प्रबन्धक
सिटिजन लाइफ इन्स्योरेन्स
सम्पर्क: ९८५१०१७१६३

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
44600