Sha Hil

Sha Hil

Share

16/05/2026
12/04/2026

😭कोशी राजमार्गमा ट्याक्टर दु'र्घटना: सडकबाट १० मिटर तल खस्दा एक बालकको मृत्:यु, दुई घा*इते 😢

तुम्लिङटार — खाँदबारी नगरपालिका–९ स्थित कोशी राजमार्गमा भएको दर्दनाक दुर्घटनाले सिङ्गो क्षेत्र शोकमा डुबेको छ। अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको ट्याक्टर दु'र्घ:टनामा एक बालकको ज्यान गएको छ भने दुई जना गम्भीर घा:इते भएका छन्।

शनिबार अपराह्न करिब सवा ४ बजे तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को२त ५३५४ नम्बरको ट्याक्टर अचानक नियन्त्रण गुमाएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

दु'र्घ:टनापछि विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोली तथा नेपाली सेनाको इन्द्रदल गुल्मका सैनिकहरूले तत्काल उद्धार गरेका थिए। घाइ'ते तीनै जनालाई तुरुन्तै मनकामना अस्पताल तुम्लिङटार लगिएको थियो।

उपचारका क्रममा ११ वर्षीय मनीष कुमालको दु'खद नि:धन भएको हो। सो घटनामा १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल गम्भीर घा'इते अवस्थामा उपचाररत छन्।

घटनापछि ट्याक्टर चालक सुसान लिम्बु फरार रहेका छन् र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार ट्याक्टर अनियन्त्रित भई दुर्घ:टना भएको देखिए पनि वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।💔 यो हृदयविदारक घट'नाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ।

10/04/2026

स्वास्थ्यमा स'म'स्या आएपछि अस्पताल पुगे प्रधानमन्त्री बालेन शाह

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu