Phantom Entertainment Pvt.Ltd
के का निम्ति कर तिर्ने गरेका छौ ?
1.
• मैले ३० दिन काम गरें ( मेरो आम्दानीको स्रोत ) :
• मैले तलब लिएँ - कर तिरें
• मोबाईल किने -कर तिरें
• रिचार्ज गरें - कर तिरें
• डेटा लिएँ - कर तिरे
• बिजुलिको बिल भुक्तान गरें - कर तिरें
• पानी प्रयोग गरें - कर तिरें
• फोनको शुल्क बुझाएँ - कर तिरें
• घर बनाएँ - कर तिरें
• TV फ्रिज लिएँ - कर तिरें
• बाईक लिएँ - कर तिरें
• पेट्रोल हालें - कर तिरें
• रोडमा गाडी चलाएँ - कर तिरें
• लाईसेन्स बनाएँ - कर तिरें
• पार्किङ गरें - कर तिरें
• कपडा किने - कर तिरें
• जुत्ता किने कर तिरें
• गल्ति गरें - कर ( जरिवाना ) तिरें
• राशन किने - कर तिरें
• रेष्टुरेन्टमा खाँए - कर तिरें ।
2.
सयौं अन्य सामान लिएँ र कर तिरे ,
कहिं फिस दिएँ , कहिं बिल र कहिं ब्याज दिएँ ,
कहिं जरिवानाको नाममा त कहिं कमिशन र उपहारको नाममा पैसा दिन पर्यो ।
3.
उक्त सबै नौटङ्कि पश्चात् गल्तिवश केही रकम बच्यो त त्यसमा पनि कर तिरें ।
4.
•पूरा उमेर काम गरेपछि - कुनै सामाजिक सुरक्षा छैन ,
कुनै पेन्शन छैन ,
कुनै स्वास्थ सुबिधा छैन ,
बच्चाहरुको लागि शिक्षा सुबिधा छैन ,
सार्वजनिक सवारि सेवा सुबिधा छैन ।
5.
सडक खराव , बिजुलि खराव , हावा खराव , पानी खराव , फलफुल सागसब्जी खराव , हस्पिटल महङ्गो , हरेक साल महङ्गिको मार, आकष्मिक विपद्हरु , हरेक ठाउँमा लामो लाईन् !
6.
तर कर तिरेको सारा पैसा कहाँ गयो ?
• भ्रष्टाचारमा,
चुनावमा र जनप्रतिनिधिहरुको तलब र सुबिधामा ,
नेताहरुको स्वास्थ उपचार र बैदेशिक भ्रमणमा,
• नेताहरुको आलिशान भवन, महँगो गाडिमा,
कार्यकर्ताहरुको भरण पोषणमा वा स्विस बैंकमा !
7.
• आखिर कहिले सम्म यस्तो दुरावस्था भोग्नु पर्ने हो देशवासिले ?
• पहिल्यै तिरिसकेको करबाट प्राप्त सिमित तलबबाट काहाँ- काहाँ , कति - कति, किन र कहिलेसम्मि यसरि लुटिदै जानू पर्ने हो ?
#फेसबुकबाट_साभार !!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |