Roxy Bar

Roxy Bar

Share

Photos from Roxy Bar's post 01/12/2021

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ ।
संसारभरीका वैज्ञानिकले नयाँ भेरियन्ट कति तीब्र गतिमा सर्छ र भ्याक्सिनमा यो नयाँ भेरियन्टले कस्तो प्रतिक्रिया दिइन्छ भनेर पत्ता लगाउनमा जुटेका छन् ।

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
Kathmandu
44600