Cosmic TV HD
02/06/2026
सूचना ! सूचना !!
Coding AI Competition मा सहभागी हुन इच्छुक केही विद्यार्थीहरूको परीक्षा नजिकिएकाले तथा धेरै विद्यार्थीहरूको अनुरोधलाई मध्यनजर गर्दै प्रतियोगितिको समय केही थप गर्ने निर्णय गरिएको छ।
हामी विद्यार्थीहरूको शैक्षिक जिम्मेवारीलाई सम्मान गर्दै परीक्षा समाप्त भएपछि सहज रूपमा सहभागी हुन सक्ने वातावरण बनाउन चाहन्छौं। परीक्षा पर्ने डरले कुनै पनि प्रतिभाशाली विद्यार्थीका उत्कृष्ट आइडिया गुमनाम नबनोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।
यदि देशभरिका राम्रा र नवीन आइडियाहरू यस कार्यक्रममा सहभागी हुन सकेनन् भने कार्यक्रम आयोजना गर्नुको वास्तविक अर्थ नै अधुरो रहनेछ। हामी लामो समयदेखि यस कार्यक्रमको तयारीमा जुटिरहेका छौं। यो कार्यक्रम सबैको लागि, सबैले मिलेर निर्माण गरेको साझा अभियान हो।
हाम्रो चाहना नेपालमा अझ धेरै उद्यमीहरू जन्मिऊन्, नयाँ अवसरहरू सिर्जना हुन्, र समाज तथा देशलाई सकारात्मक दिशातर्फ अघि बढाउन सकियोस् भन्ने हो। आज हजारौं युवाहरू "नेपालमा केही हुँदैन" भन्ने सोचका कारण विदेश जाने अवस्था छ। यस कार्यक्रमले "नेपालमै पनि धेरै सम्भावना छ, नेपालमै केही गर्न सकिन्छ" भन्ने सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं।
यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई नेपालमा नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सिर्जनाको अभियान पनि हो।
त्यसैले हाम्रो धारणा छ, "समय केही थपौं, तर कार्यक्रम अझ उत्कृष्ट बनाऔं।"
सबैको साथ, सहयोग र विश्वासका लागि
हार्दिक धन्यवाद।
– Life Tech Team
01/06/2026
https://www.youtube.com/watch?v=HMhJjlyVm_g
The i show I Cosmic Media I Darpan Basnet I E07 Step into a world of meaningful conversations with our dynamic talk show, where ideas, experiences, and real-life journeys come together to inspire and empow...
Coding AI Competition Participant Invitation
🚀 Turn Your Ideas Into Innovation!
In today's world, education alone is not enough practical skills, creativity, and innovation are equally important. To encourage coding excellence, AI innovation, and entrepreneurial thinking, Life Tech Pvt. Ltd. proudly presents the Coding AI Competition .
Students studying BIT, BSc CSIT, BCA, BE Computer, Diploma in IT, and other technology-related programs, as well as talented Class 10+ students, are warmly invited to participate.
If you have a unique idea, innovative project, or passion for technology, this competition provides an excellent platform to showcase your talent and transform your ideas into real opportunities.
🏆 Win Exciting Cash Prizes
🥇 1st Prize – NRs. 1,00,000
🥈 2nd Prize – NRs. 50,000
🥉 3rd Prize – NRs. 30,000
💡 What You'll Gain
✔ IT & AI Training
✔ Leadership & Entrepreneurship Skills
✔ Expert Mentorship
✔ Investor & Industry Access
✔ Networking Opportunities
✔ Funding Opportunity up to NRs. 1 Crore
🎯 Why Participate?
• Showcase your Coding and AI Skills
• Present Innovative Ideas and Projects
• Connect with Tech Enthusiasts and Industry Experts
• Gain Recognition and Valuable Experience
• Build the Foundation for Your Startup Journey
This competition aims to inspire Nepal's next generation of innovators, entrepreneurs, and technology leaders. We believe it will contribute significantly to Nepal's technological growth and create new opportunities for young talents.
Registration Fee
NPR 1,000 Only
Forms have been distributed to various schools and colleges. We request the support of all IT departments in encouraging student participation.
If your school or college has not received our letter, presentation, or phone call regarding this competition, please contact us directly.
New Baneshwor, Kathmandu
📞 01-5904591 | 9766459711 | 9851232030
“अबको निकास उद्यमशीलता”
Idea ल्याउनुहोस्, उद्यमी बन्नुहोस्!
🚀 Join us and be part of Nepal's future in Technology, AI, and Innovation.
" नयाँ सोच, नवीन आइडिया,
र लगानी गर्ने इच्छा भएका व्यक्तिहरू, साथै नेपाललाई माया गर्ने र नेपालमै केही गर्ने सपना बोकेका सम्पूर्ण युवाहरूलाई हामी एकजुट हुन आह्वान गर्दछौं। अब अवसर खोज्न मात्र होइन, अवसर सिर्जना गर्ने समय आएको छ। यदि तपाईं पनि ‘नेपालमै केही गर्नुपर्छ’ भन्ने सोच राख्नुहुन्छ भने, आजै हामीलाई सम्पर्क गरी यस कार्यक्रममा सहभागी बन्नुहोस्। आउनुहोस्, समृद्ध नेपालको निर्माणका लागि सँगै अघि बढौँ ।"
– Life Tech Team
For More Information & Enrollment
New Baneshwor, Kathmandu
📞 9851232030
Episode 6 of the I-show is out Now!
This time, we vibes with a powerful female who brings fearless energy, real stories and unstoppable emotional reactions..don't miss this inspiring and entertaining episode..
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
977
Opening Hours
| Monday | 07:00 - 06:00 |
| Tuesday | 19:00 - 06:00 |
| Wednesday | 07:00 - 06:00 |
| Thursday | 07:00 - 06:00 |
| Friday | 07:00 - 06:00 |
| Saturday | 07:00 - 06:00 |
| Sunday | 07:00 - 06:00 |