Hyolmo Media Group

Hyolmo Media Group

Share

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पुनर्संरचना किन र कसरी ? - The Commons 03/07/2026

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पुनर्संरचना किन र कसरी ? - The Commons नेपालको कुल जनसङ्ख्याको ३५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने आदिवासी जनजातिको पहिचान र अधिकारको सवाल सम्बोधन गर्न...

Photos from Hyolmo Media Group's post 26/06/2026

🎉 हार्दिक बधाई तथा गौरवपूर्ण शुभकामना ! 🎉

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको भर्खरै सम्पन्न १४औं वार्षिकोत्सब तथा साधारण सभाबाट सन् २०२६/२७ को कार्यकालका लागि अध्यक्ष पदमा श्री सर्किनि ज्यावा ह्योल्मो ज्यू निर्विरोध निर्वाचित हुनुभएकोमा ह्योल्मो मिडिया ग्रुप हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

यसअघि ह्योल्मो जातिको प्रतिनिधित्व गर्दै श्री पेम्बा ह्योल्मोज्यूले नेफिन इजरायलको अध्यक्षको रूपमा सफल नेतृत्व गरिसक्नुभएको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै, पुनः ह्योल्मो समुदायबाटै नेफिनको सर्वोच्च नेतृत्व प्राप्त हुनु हाम्रो समग्र समुदायका लागि अत्यन्तै गर्वको विषय हो।

इजरायलमा बसोबास गर्ने ह्योल्मोहरुलाई एकत्रित गराउँदै ह्योल्मो आदिवासीको भाषा, सँस्कृति, धर्म, परम्परा, कलाको संरक्षण तथा सम्बर्द्धन गर्दै ह्योल्मो जातिको सभ्यता र सामाजिक विकासको पवित्र उद्देश्यका साथ स्थापित ह्योल्मो समाज इजरायलद्वारा विदेशको भूमिमा ह्योल्मो आदिबासी जनजातिको प्रतिष्ठा तथा गौरव बढाउँदै, सम्पूर्ण ह्योल्मो आदिवासी जनजातिको पहिचानको संरक्षण र विकासको लागि यहाँहरुले खेल्नुभएको अग्रणी भूमिका साँच्चै नै प्रशंसनीय छ।

यस ऐतिहासिक अवसरमा नवनिर्वाचित अध्यक्षज्यू लगायत प्रथम सचिव श्री निमा याङ्जिन ह्योल्मो, सल्लाहकार श्री समिर श्याङ्वा ह्योल्मो ज्यू र नेफिन इजरायलको नवनिर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी ज्यूहरुलाई उत्कृष्ट कार्यसम्पादन र सफल कार्यकालको अनन्त शुभकामना व्यक्त गर्दछौं।

प्रवासमा रहेर पनि सम्पूर्ण आदिवासी जनजातिको हक, हित, भेषभुषा, भाषा र संस्कृतिको संरक्षणमा यहाँहरुको नेतृत्वदायी भूमिका अझै सशक्त बनोस्।

जय ह्योल्मो आदिवासी !

सागा दावा ~ Saga Dawa 31/05/2026

सागा दावा ~ Saga Dawa ༄༅། །ཐབས་མཁས་ཐུགས་རྗེ་ཤཱཀྱའི་རིགས་སུ་འཁྲུངས། །གཞན་གྱིས་མི་ཐུབ་བདུད་ཀྱི་དཔུང་འཇོམས་པ། །གསེར་གྱི་ལྷུན་པོ...

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Boudha-Tinchuli
Kathmandu
44600