krishidaily.com

krishidaily.com

Share

15/01/2026

उपभोक्ता ठगी तथा कालोबजारीलगायतका गतिविधिलाई न्यूनीकरण गर्न तथा त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याई पीडितलाई न्याय दिने उद्देश्यले यस्तो अदालत स्थापना गरिएको उपभोक्ता अदालतका श्रेस्तेदार शोभाकर खरेल बताउनुहुन्छ । नेपालमा लामो समयदेखि उपभोक्ता अदालत गठन हुनुपर्ने माग उठ्दै आएको थियो ।
https://krishidaily.com/upavokta-adalat/14262/

15/01/2026

नेपालको कृषि प्रणाली आज गम्भीर मोडमा छ। उत्पादन घट्दै गएको छ । मल र विषादीको प्रयोग बढ्दै गएको छ र किसानको लागत असह्य बन्दै गएको छ। यो सङ्कट केवल बजार वा अनुदानको होइन – यो माटोभित्रको जीवन मर्न थालेको सङ्कट हो।
https://krishidaily.com/nepali-fertilizer/14259/

सरकारले विपन्न किसानलाई सहुलियत ॠण दिने 02/05/2025

संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने बताए ।

सरकारले विपन्न किसानलाई सहुलियत ॠण दिने Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

पशुपन्छीलाई आवश्यक पर्ने खोप नैपालमै उत्पादन हुने 02/05/2025

सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँन कृषि सेवालाई सर्वसुलभ र पारदर्शी बनाउने भएको छ ।

पशुपन्छीलाई आवश्यक पर्ने खोप नैपालमै उत्पादन हुने Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

पहिचान बनाउँदै मुस्ताङको आलु 25/09/2024

समुद्री सतहको ३ हजार मिटरको अग्लो उचाइको शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङी सेतो लोकल आलु सहरबजारका उपभोक्ता र सेवाग्राहीहरूले उत्तिकै रुचाइएकाले पनि मुस्ताङी लोकल आलुको क्रेज बढी हुने गरेको पाइएको छ ।

पहिचान बनाउँदै मुस्ताङको आलु Nepal's No. 1 Agriculture News Portal | कृषि डेली

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu