DIT Solution
30/04/2026
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) को सहायक प्रथम कम्प्युटर सहायक प्रशिक्षक (5th Level) [प्राविधिक तथा प्रशिक्षण/इन्जिनियरिङ्ग / कम्प्युटर/सहायक प्रथम ] प्राविधिक पदको लिखित परिक्षा केन्द्रः-
CTEVT सहायक प्रथम कम्प्युटर सहायक प्रशिक्षक (5th Level) को लिखित परीक्षा मिति, समय र परीक्षा केन्द्रः-
📖First Paper (प्रथम पत्र) ):- 2083 असार 02 गते दिनको 2:00 PM बजे
📖Second Paper (द्वितीय पत्र):- 2083 असार 02 गते दिनको 3:00 PM बजे
🏫परीक्षा केन्द्रः लोक सेवा आयोग अनामनगर (रोल नं. १ - १७ सम्म)
कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटर New Class – New Batch , कम्प्युटर सिप परीक्षण (Skill Test), नेपाल प्रहरी सूचना तथा सञ्चार तर्फ (SI र ASI) कम्प्युटर अपरेटर (New syllabus), नेपाल खानेपानी संस्थान कम्प्युटर अपरेटर को नँया कक्षामा जोडिनको लागि दिइएको नं मा सम्पर्क गर्नुहोला।
FORM भर्ने तरिका र तयारी कक्षाको थप जानकारीका लागि दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
📞9828117339, 9851025234
(यो नम्बरको Viber अथवा WhatsApp मा पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
📍Location: "DIT SOLUTION, बागबजार, काठमाडौँ
"तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"
#प्राविधिकशिक्षा #कम्प्युटरप्राविधिक
#परीक्षा_केन्द्र #लोकसेवा
29/04/2026
🚨परीक्षा मिति सार्वजनिक
संघ लोकसेवा कम्प्युटर अपरेटर, कम्प्युटर टेक्निसियन, सूचना प्रविधि सहायक राष्ट्रिय मानव अधिकार को परीक्षा मिति सार्वजनिक
लोकसेवा आयोगले Computer Operator, Computer Technician तथा मानव अधिकार (सूचना प्रविधि सहायक) पदहरूको परीक्षा मिति सार्वजनिक गरेको छ। प्रत्येक पदको छुट्टाछुट्टै मितिमा परीक्षा सञ्चालन हुने भएको छ।
🏫विभिन्न पदको मिति र समय यस प्रकार रहेको छ।
👔पदहरू 📅मिति
१. मानव अधिकार सूचना प्रविधि सहायक : २०८३ -०३ - ०३ गते
२. कम्प्युटर टेक्निसियन : २०८३ -०३ - ०५ गते
३. कम्प्युटर अपरेटर : २०८३ -०३ - ०७ गते
समय विवरण:
⏱️प्रथम पत्र: विहान ९:०० बजे (४५ मिनेट)
⏱️द्रितीय पत्र: विहान १०:१५ बजे (२ घण्टा १५ मिनेट)
नोट: प्रथम पत्र र द्रितीय पत्रको परीक्षा पाठ्यक्रममा तोकिए बमोजिम एकै दिनमा सञ्चालन हुनेछ।
परीक्षा केन्द्र पछि प्रकाशन गरिनेछ।
🏫परीक्षा केन्द्र सम्बन्धी जानकारी को लागि हामीलाई Follow गरिराख्नुहोला।
यदि तपाईं
👉नेपाल प्रहरी प्राविधिक (सूचना तथा सञ्चार) तर्फको SI वा ASI
👉लोकसेवा संघ (कम्प्युटर अपरेटर, सहायक कम्प्युट अपरेटर)
👉कम्प्युटर टेक्निसियन
👉मानव अधिकार सूचना प्रविधि
👉नेपाल खानेपानी संस्थान कम्प्युटर अपरेटर
तयारी गर्न खोज्दै हुनुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
यी कक्षाहरू DIT Solution ले धमाधम सञ्चालन गरिरहेको छ।
🔥अब ढिलो नगर्नुहोस् - आजैबाट तयारी सुरु गर्नुहोस् !
FORM भर्ने तरिका र तयारी कक्षाको थप जानकारीका लागि दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
📞9828117339, 9851025234
(यो नम्बरको Viber अथवा WhatsApp मा पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
📍Location: "बागबजार, काठमाडौँ "
"तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"
#लोकसेवापरीक्षामिति #कम्प्युटरअपरेटर #कम्प्युटरटक्निसियन #परीक्षामितिप्रकाशन #लोकसेवा
(सूचना प्रविधि तथा सञ्चार) तर्फको नयाँ Vacancy लाई लक्षित गर्दै DIT Solution ले २ दिने विशेष निःशुल्क Demo Class सञ्चालन गर्दैछ।
💻कक्षाहरू Online र Physical दुबै सञ्चालन हुन गइरहेको छ।
कक्षामा जोडिनको लागि निम्न समय र लिंक प्रयोग गर्नुहोला।
🗓️ मिति: 2083/01/10 गतेदेखि 2083/01/11 गतेसम्म
⏰ समय विवरण:
👉नेपाल प्रहरी सूचना प्रविधि / नेपाल खानेपानी संस्थान/ सहायक कम्प्युटर अपरेटर तर्फ:
⌚Morning: 6: 30 AM to 7: 30 AM
⌚Evening: 6: 00 PM to 7:00 PM
👉 नेपाल प्रहरी सञ्चार तर्फ:
⌚ Evening: 7:00 PM
🔗 तल दिइएको Zoom ID र Passcode प्रयोग गरी सहभागी हुन सक्नुहुन्छ:
Zoom ID: 849 3910 3609
Passcode: 555
🚀 आजै सहभागी भई आफ्नो तयारीलाई अझ प्रभावकारी बनाउनुहोस्!
📢 यदि तपाईं
👉नेपाल प्रहरी प्राविधिक (सूचना तथा सञ्चार) तर्फको SI वा ASI
👉लोकसेवा संघ (कम्प्युटर अपरेटर, सहायक कम्प्युट अपरेटर)
👉कम्प्युटर टेक्निसियन
👉मानव अधिकार सूचना प्रविधि
👉नेपाल खानेपानी संस्थान कम्प्युटर अपरेटर
तयारी गर्न खोज्दै हुनुहुन्छ भने दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
📃यी कक्षाहरू DIT Solution ले धमाधम सञ्चालन गरिरहेको छ।
👉 अब ढिलो नगर्नुहोस् - आजैबाट तयारी सुरु गर्नुहोस् !
FORM भर्ने तरिका र तयारी कक्षाको थप जानकारीका लागि दिइएको नम्बरमा सम्पर्क गर्नुहोला।
📞 9828117339, 9851025234
(यो नम्बरको Viber अथवा WhatsApp मा पनि सम्पर्क गर्न सक्नुहुन्छ।)
बागबजार, काठमाडौँ "
तपाईंको सफलता, हाम्रो प्रतिबद्धता!"
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Website
Address
Bank Marg
Kathmandu
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |