Independent Multimedia and Research Center- IMRC
08/05/2025
https://www.youtube.com/watch?v=v8Px-404S_I
रेशम पक्राउबारे गृहमन्त्रीको जवाफ - सरकारको कुनै पूर्वाग्रह थिएन #sushasannepal
11/06/2024
व्यक्तिको शक्तिले होइन कि व्यवस्थाको बलले मुलुकमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्ने हो । नेतृत्वले कानुनी शासनप्रति पूर्ण प्रतिबद्धता कायम गरेको हुनुपर्ने अनिवार्य सर्त हो । प्रियतावादको भिडबाट प्रेरित, भयभीत र उद्वेलित नेतृत्वले मुलुकलाई उचाइमा लैजान कदापि सक्दैन ।
आजको गोरखापत्रमा ।
राजनीतिज्ञको उचाइ मुलुकको मेरुदण्ड राजनीति हो । राजनीतिक दलले नै लोकतन्त्रलाई सबल बनाउने हो । राजनीतिमार्फत मुलुकलाई समुन्नतित.....
31/05/2024
के ज्ञानले सत्ताको चाकरी गर्नैपर्छ ?
लेखक Keshab Dahal निकै गहन लेख एक पटक पढ्न मित्रहरुलाई सिफारिस गर्दछु ।
धन्यवाद । शुभदिन ।
के ज्ञानले सत्ताको चाकरी गर्नैपर्छ ? वैशाख अन्तिम सातातिर अमेरिकामा केही शौक्षिक र प्राज्ञिक व्यक्तित्वसँग भेटघाट गर्ने अवसर मिल्यो । कोही प्राध्य....
विडम्वना तपाईहरु नयाँ पुस्ताको नेतृत्व गछौँ भन्दै हुन्कार गर्नुभएका माननियहरुलाई लोकतन्त्र,विधिको शासन,संसदीय मर्यादा र राजनीतिक इमान्दारिताको प्रश्न त के गरौँ र ?
तर पनि हजारौँ भुईतहका मानिसहरुको बचत अपचलनमा तपाईहरुले सभापतिको बचाउ गर्दै आखाँमा पट्टी लगाउनु भएकोमा निकै दुख लाग्यो।
कि तपाई राजनीति छोड्नुस, कि म राजनीति छोड्छु भन्दै चुनौती दिने तपाईहरुका विगत हेर्दा भविष्य कति अध्यारो छ आफै अनुमान गर्नुस त ? शक्तिको आँडमा कति लुकाउनु हुन्छ प्रमाण । सत्य त एउटै हुन्छ ।
आरोप लागेका विषयमा स्पष्टीकरण दिनु भन्दा पनि अरुलाई नै आरोप लगायर पन्छिने करामत सिकाउनु भएका बाको अर्ति मान्नुभएकोमा तपाईहरुले पनि नयाँ बाटो होईन पश्चगमन कै पथतिर लम्कीनु भयो। अब पनि भ्रम छर्ने प्रयत्न चाहि कृपया नगरौँ कि ?
यति बुझ्नुस- लोकतन्त्रको क्षयीकरण अयोग्यहरुको शासन, योग्यहरुको उपेक्षाबाट सुरु भई बहुमतको निरंकुशतामा अन्त्य हुन्छ। लोकतन्त्रलाई लोककल्याणको कल्पना गरौँ तर असल चरित्रको निर्माण नै हुन सकेन भने के होला ?
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Kathmandu
977