Timro maya

Timro maya

Share

Photos from Timro maya's post 24/06/2025

हाम्रो लम्जुङ को रमाइलो ठाँउ १२ पोखरी

14/10/2024

दुइ अक्षर काे "आमा" र दुइ अक्षर काे "बुबा "नै मेरा चार अक्षरको "भगवान" हुन् ।❤️🌍🙏❤️

01/08/2024

यात्रा अब धेरै टाढाको सुरु गरे,भाग्यले जुराए फेरि भेट्ने छौ नभए यहि अन्तिम ।❤️‍🩹☘️

25/07/2024

सँगै पढेर हुर्किएका साथीभाइ सम्झिन्छु ।
साथीभाईमध्ये सबैभन्दा अभागी आफूलाई सम्झिन्छु।

कसैले असफल भएको मेरो विगत सोध्यो भने,
सबैभन्दा पहिले म मेरो पढाइ सम्झिन्छु।

अहिलेसम्म मैले पाएको दुखभन्दा ठुलो,
म जन्मिदा आमाले पाएको दुखाई सम्झिन्छु।

सहरमा गाडीहरूको आवाजले दिक्क लाग्दा,
गाउँको गोठमा कराउने बाख्रा भैँसी गाई सम्झिन्छु ।

बालापनको सबैभन्दा ठुलो खुसीको कुरा गर्नुपर्दा,
पाहुना आउँदा ल्याइदिएको मिठाई सम्झिन्छु।❤️
#शुभदिन

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu