Engineering Minds

Engineering Minds

Share

23/03/2026

समुद्रको रहस्यमय संसार देखाउन चीनले १ किलोमिटर मुनिसम्म पुग्ने विलासी पनडुब्बी तयार गर्ने भएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

13/03/2026

इरान, संयुक्त अरब इमिरेट्स (यूएई) र कतार वरपरको समुद्रमा व्यावसायिक जहाजहरूको नेभिगेसन प्रणालीमा गम्भीर गडबडी देखिएको छ । जसले गर्दा नक्सामा जहाजहरू पानीको सट्टा जमिन, विमानस्थल वा न्युक्लियर पावर प्लान्टमा देखिएका छन् ।
समाचारः techpana.com/2026/155662

प्रारम्भिक मतपरिणाम : प्यूठानमा एमालेका सूर्य थापा पाँचौँ स्थानमा 06/03/2026

प्रारम्भिक मतपरिणाम : प्यूठानमा एमालेका सूर्य थापा पाँचौँ स्थानमा । प्रारम्भिक मतपरिणामअनुसार लुम्बिनी प्रदेशको प्यूठानमा एमालेका सूर्य थापा ६९ मतसहित पाँचौँ स्थानमा रहेका छन् ...

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu