NEPNIA

NEPNIA

Share

26/02/2026

Om Mane Padme Hum

22/02/2026

Mahalangur himal range glacier .Changri peak 6027m .Pumori 7161m .Khumbutse 6636m .Lingtren 6749m .Changtse 7543m in Tibet .Nuptse 7861m # patthar 5545m (Everest)base camp 5364m glacier ice fall national park

TikTok · 🇳🇵Tanka Dahal 🇺🇸 22/02/2026

अब जागौ नेपाली जन्ताहरु जागौ..!!!
अब नि नजागे कहिले जाग्ने हो..!!!
हाम्रोलाइ होइन...राम्रोलाइ भोट हालौ..!!!
अब पालो सोच र भोट परिवर्तनको..!!!
अरुलाई हेर्यौ पटक पटक !!!
घन्टीलाई हेरौ यस पटक !!!
अहिले देशलाई परिवर्तन चाहेको छ त्यसैले अहिले को आवश्यक भनेको घण्टीमा भोट हालेर ...🔔🔔🔔
घण्टीको बहुमतको सरकार बनाउनु हो।
अनि देशमा पाँच बषको स्थिर सरकार बनाउनु हो।
अनि काम गर्न पाइन्छ र देश परिवर्तन हुन्छ।
अब तपाईंहरुको हातमा...!!!
एउटा सच्चा इमानदार नेपाली बनौ।
देशलाई परिवर्तन गरौ।
एमाले ,काङ्ग्रेस र माओवादीलाई बहिष्कार गरौ।
अब पनि गु झोले र भेडा नबनौ।
घण्टीलाई भोट हाली भष्ट्रचार रहित सुशासन नेपाल बनाऔ।
जय घण्टी 🔔🔔🔔
जय नेपाल 🙏🙏🙏

TikTok · 🇳🇵Tanka Dahal 🇺🇸 27.4K likes, 616 comments. “ ➕ गालि गरौ आफ्नै बोलि अपवित्र हुने, चुप बसौ असत्यको सधैँ जित हुने”

TikTok · Wake up Nepal 08/02/2026

अब जागौ नेपाली जन्ताहरु जागौ..!!!
अब नि नजागे कहिले जाग्ने हो..!!??
हाम्रोलाइ होइन...राम्रोलाइ भोट हालौ।
अब पालो सोच र भोट परिवर्तनको..!!!
अरुलाई हेर्यौ पटक पटक ।
घन्टीलाई हेरौ यस पटक।
अहिले देशलाई परिवर्तन चाहेको छ त्यसैले अहिले को आवश्यक भनेको घण्टीमा भोट हालेर ...🔔🔔🔔🔔
घण्टीको बहुमतको सरकार बनाउनु हो।
अनि देशमा पाँच बषको स्थिर सरकार बनाउनु हो।
अनि काम गर्न पाइन्छ र देश परिवर्तन हुन्छ।
अब तपाईंहरुको हातमा...!!!
एउटा सच्चा इमानदार नेपाली बनौ।
देशलाई परिवर्तन गरौ।
एमाले ,काङ्ग्रेस र माओवादीलाई बहिष्कार गरौ।
अब पनि गु झोले र भेडा नबनौ।
घण्टीलाई भोट हाली भष्ट्रचार रहित सुशासन नेपाल बनाऔ।
जय घण्टी 🔔🔔🔔
जय नेपाल 🙏🙏🙏

TikTok · Wake up Nepal Check out Wake up Nepal’s video.

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Bansbari/3
Kathmandu
0977