Desh Naresh Adhikari
30/05/2025
नारायणहिटी क्षेत्रमा भेला हुन नपाउने: राजतन्त्र समर्थकहरूले प्रदर्शन गर्नेभएपछि काठमाण्डौं जिल्ला प्रशासनले जेठ १७ (भोलि) देखि असार २४ सम्म नारायणहिटी दरवार संग्रहालय क्षेत्रको केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट सम्म पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न निषेध गरेको छ ।
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
DND