Jain Trading Concern

Jain Trading Concern

Share

03/01/2026

दीप प्रज्वलन मन्त्र
(साँझमा बत्ती बाल्दा वा स्वस्थानीको आरती गर्दा यो भनिन्छ।)
शुभं करोतु कल्याणं आरोग्यं धनसम्पदा।
शत्रुबुद्धिविनाशाय दीपज्योतिर्नमोऽस्तु ते॥

नेपाली अर्थ:
"हे दीपज्योति ! मेरो शुभ र कल्याण गर्नुहोस्, मलाई निरोगी राख्नुहोस् र धन-सम्पत्ति प्रदान गर्नुहोस्। मेरो मनमा रहेका शत्रुत्त्व भाव वा खराब विचारहरूको नाश गरिदिनुहोस्, म तपाईंलाई प्रणाम गर्दछु।"

स्वस्थानी कथाको थप महत्त्व

सालीनदीको महिमा: काठमाडौँको साँखुस्थित सालीनदीमा एक महिनासम्म लाग्ने मेलाले यो व्रतको ऐतिहासिक र पौराणिक महत्त्वलाई दर्साउँछ। यहाँ स्नान गर्नाले पाप नाश हुन्छ भन्ने विश्वास गरिन्छ।

नारी शक्तिको सम्मान: यो कथामा सतीदेवी र पार्वतीको त्याग, तपस्या र शक्तिको वर्णन छ, जसले समाजमा नारी शक्तिको महत्त्वलाई उजागर गर्छ।

अनुशासन र सात्विक भोजन: एक महिनासम्म एकछाक मात्र सात्विक भोजन (नुन नखाएको, चोखो खाना) खाने नियमले मानिसलाई शारीरिक र मानसिक रूपमा शुद्ध बनाउँछ।

28/08/2025

जैन संस्कृति के महान पर्युषण महापर्व एवं संवत्सरी के अवसर पर हार्दिक बधाई ,..
भूल होना सहज भाव है ,और भूल का प्रायश्चित करना मानवीय गुण होता है ,…
इस प्रथ्वी पर प्रत्येक प्राणी मात्र चाहे वह किसी भी वर्ग जाति या समुदाय का हो,
अपने जीवन के कार्यों मैं जाने -अनजाने मैं भूल होना स्वाभाविक है ,|
अत: आत्म्शुध्दी के इस महापर्व पर हम अपने मन, वचन, काया ,से की गयी समस्त
भूलों के लिए आपसे बारम्बार क्षमा याचना करते है ,..कृपा कर क्षमा प्रदान करे ,..
गलतियां लाख हुई होगी हम से उनहेँ माफ कर देना :जाने अनजाने ,चाहे अनचाहे हुई भूलोँ की गांठ को आज आप सब साफ कर देना ! विगत दिनों में मेरे किसी व्यवहार से आपका दिल दुखा हो तो उसके लिए मैं हाथ जोड़कर आपसे
मन वचन काया से क्षमा माँगता हू मिच्छामि दुक्कडम.!🙏🙏🙏

27/08/2025

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ। निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥" 🕉️

"गजाननाय विद्महे, वक्रतुण्डाय धीमहि, तन्नो दंती प्रचोदयात" 🙏

"ॐ गं गणपतये नमः" 🙏

23/08/2025

भगवानले मलाई सर्वोत्तम आशिष् दिनुभयो जुन मैले चाहेको थिएँ । भगवानले मलाई मेरो बुबाको रूपमा सबैभन्दा राम्रो साथी दिनुभयो । तपाईलाई शुभकामना दिन्छु हरेक दिन ! बुवा दिवसको शुभ अवसरमा सम्पूर्ण बुवाहरुमा सुस्वास्थ्य, दीर्घायू, सुख, शान्तिको कामना गर्दछु । 💕🙏🙏🙏

Want your business to be the top-listed Hardware Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address


Shahid SukraRaj Marg, On Way To Teku Hospital, Teku
Kathmandu
44600