PEAK POINT EDUCATION NETWORK
11/05/2026
🎉 𝐏𝐫𝐨𝐮𝐝 𝐌𝐨𝐦𝐞𝐧𝐭 𝐟𝐨𝐫 𝐏𝐞𝐚𝐤 𝐏𝐨𝐢𝐧𝐭 🎉
✨ 𝐏𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐆𝐏𝐀 𝟒.𝟎 𝐛𝐲 𝟗 𝐁𝐫𝐢𝐥𝐥𝐢𝐚𝐧𝐭 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 ✨
We extend our hearty congratulations to all 𝟔𝟖 SEE graduates -2082 for the outstanding results with
𝟗 𝘀𝘁𝘂𝗱𝗲𝗻𝘁𝘀 𝗮𝗰𝗵𝗶𝗲𝘃𝗶𝗻𝗴 𝗽𝗲𝗿𝗳𝗲𝗰𝘁 𝟰.𝟬𝟬 𝗚𝗣𝗔.
Your dedication and perseverance have turned dreams into achievement.
May this success open the door to greater opportunities and brighter destinations.
01/05/2026
🇳🇵 🇳🇵 विद्यालयको लागि २०८३ सालको सुरुवात अत्यन्त गौरवपूर्ण बनेको छ। Nepal Army द्वारा प्रदान गरिने National Cadet Corps (NCC) तालिमका लागि छनोट भएको छ। 🇳🇵 🇳🇵
हामी हर्षका साथ जानकारी गराउन चाहन्छौं कि हाम्रो विद्यालय National Cadet Corps (NCC) तालिमका लागि छनोट भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई Nepal Army द्वारा प्रदान गरिने यस विशेष तालिमले विद्यार्थीहरूमा राष्ट्रप्रेम, अनुशासन, नेतृत्व क्षमता तथा शारीरिक सुदृढीकरणको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
यो उपलब्धि हाम्रो विद्यालय परिवारका लागि गर्वको विषय हो। विद्यार्थीहरूको सर्वाङ्गीण विकासतर्फको हाम्रो प्रतिबद्धतामा यो अर्को महत्वपूर्ण कदम हो।
जय राष्ट्र! जय शिक्षा! जय युवा शक्ति!🇳🇵✨
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Budhanilkantha-13, Chunikhel
Kathmandu
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |