4 STAR FC
28/08/2018
एसियाडको पुरुष फुटबलतर्फ सेमिफाइनल समिकरण पूरा एजेन्सी । इण्डोनेसियामा जारी एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ सोमबार सम्पन्न क्वाटरफाइनलका खेलहरुबाट जा.....
09/06/2018
नवयुग, प्रिन्स र जितेन्द्रले भुटानको क्लबबाट खेल्ने काठमाडौं (हाम्रो खेलकुद) - नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठसँगै विंगर जर्जप्रिन्स कार्की र डि...
08/06/2018
EVENT EVENT EVENT
MRR FUTSAL
हिजोको छलफलबाट यहि जेष्ठ ३० गते काठमाडौंको कुनै एक ठाउँमा (सके सम्म रिङ रोड भित्रै ) फुटसल प्रतियोगिता गर्ने निर्णय गरियो । जेष्ठ २६ गते भित्रमा स्थानको पक्का पक्कि गरिनेछ ।
रमाईलो सँगसँगै विशेष गरि छरिएर रहेका दाजुभाईलाई एकठाउँमा ल्याउने अनि भातृत्वप्रेम बढाउने उद्देश्यले उक्त खेल प्रेरित हुनेछ ।
खेलमा ८ वा १६ वटा टिमहरु हुनेछन् र हरेक टिममा ८ वा १० खेलाडि हुनेछन् । के कति टिम र खेलाडि हुने भन्ने बारे २६ गते भित्रमा पक्का गरिनेछ । खेल पुर्णरुपमा नक आउट तरिकाको हुनेछ ।
सहभागी हुने तरिका ।
१. जेष्ठ २६ गते भित्रमा रु २५०, 9841918557 को नम्बरमा रहेको E-Sewa ID मा Transfer वा ReyaZz ArYal लाई प्रत्यक्ष रुपमा बुझाउनु पर्ने ।
२. पैसा बुझाईसकेपछि Kapil Gautam वा Prabin Acharya सँग उक्त प्रमाण पेश गरि आफ्नो विवरण उपलब्ध गराउनुपर्ने छ ।
विवरणहरु 1. नाम थर (नागरिकताको अनुसार )
2. ठेगाना
3. फोन नं.
4. Forward/Defence/G.Keeper
5. Blood Group
३. ८ वा १६ (अवस्था हेरेर ) टिमलाई पुग्ने खेलाडि तयार भईसकेको अवस्थामा पहिले नै सहभागीता बन्द गर्न सकिनेछ । त्यसैले ईच्छुक व्यक्तिले सक्दो चाँडो आफ्नो नाम दर्ता गराईहाल्न अनुरोध छ ।
४. हरेक टिममा एकजना राष्ट्रिय स्तरका फुटबल खेलाडि वा सेलिब्रेटि हुनुहुनेछ ।
५. खेलाडिको सङ्ख्या पुगिसकेपछि । गोला प्रथा गरेर हरेक टिमका मेम्बरहरुको टुंगो लगाईनेछ र, गोला प्रथा सकेसम्म खेलाडि/सेलिब्रेटिको हातबाटै गराईनेछ र उक्त कार्यक्रम MRR मा लाईभ देखाईनेछ ।
सहभागि सबैलाई सहभागिताको प्रमाणपत्र र बिजेता अनि उप बिजेता टिमका सबै सदस्यलाई थप मेडल प्रदान गरिनेछ ।
निकै छोटो समयमा प्लान गरिएकाले त्रुटिहरु भेटिन सक्छन । कमजोरीहरु केहि देखिएमा औंल्याईदिएर उक्त त्रुटिहरु सुधार्ने अवसर दिनुहोला ।
कार्यक्रमलाई कुनै पनि तरिकाले सहयोग गर्न ईच्छुकले कमेन्टमा जानकारी गराउनुहोला ।
कृपया पोष्ट बूष्ट गरेर धेरैमाझ पुर्याउन सहयोग गर्नुहोला।
धन्यवाद ।
Room Reloaded
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu
44600