Mr.TYAU

Mr.TYAU

Share

08/10/2025

प्रधानमन्त्री हात उठाएर भाग्ने, गृहमन्त्री हात उठाएर भाग्ने, सेना लुकेर बस्ने, मुख्य सचिब देखि पिउन सम्म जिम्मेवारीबाट भाग्ने, प्रहरि कसैको सहयोग नपाएर हात उठाएर वान स्टेप ब्याक हुने ।
अनि सबै कुरा एउटा पालिकाको मेयरले जोगाइदिन पर्ने??
सबै जोगाउने गरि स्रोत साधन र अधिकार दिएको छ संघ सरकारले पालिकालाइ?
कतिपय स्थानमा ढिला पुग्या होला तर तिमिहरुका प्रत्येक पार्टीका ८ लाख र १० लाख पार्टी सदस्य कहा गए? पठाउन पर्ने थियो त स्वयंसेवक बनाएर देश जोगाउन। न तिमिहरुकै सत्ता जोगाउन आउन सक्ने, न त देश जलिरहदा जोगाउन आउन सक्ने ,कस्तो पार्टी सदस्य बनाएर राखेको? के काम त्यो संगठन को जब तिमिहरुकै पार्टी लाइ पनि काम लाग्दैन, देशलाइ पनि काम लाग्दैन भने?
केहि हजारले सत्ता ढलाउदा , केहि हजारले देश जलाइरहदा न आउने तिम्रा २०-३० लाख पार्टी सदस्य के काम? तिम्रा आफ्ना नै आफ्ना भएनन भने राजनीति किन गर्छौ ? देबघाट जाउ अब। हामि दान दिन आउला, मत होइन चामल।

19/09/2025

राजनितीको नाममा प्रतिशोध को खेलले जनताको अधिकार , सुशासन, संस्कार र विधीको खुलेआम घॉटी निमोठने खलनायक हरु प्रति #लज्जा #घृणा #खेद व्यक्त गर्नुबाहेक केही रहेन ।
जय नेपाल 🇳🇵🇳🇵

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu