Neer
01/03/2026
एउटा कविता
"हराएको मान्छे म"
"मेरो भोट बालेनको लागि"
चस्मा लगाउदा पनि सपना देख्न नसकेको, म देश छोड्ने निर्णय लिनै लागेको थिए ।
उता परदेशिएकाहरु उतै हराएका छन, देशमा आवाज उठाउनेहरु त्यसै बिलाएका छन।
झणडामा रहेका सूर्य चन्द्रले समेत मुस्कुराउन छोडे, अनि म कसरी मुस्कुराउन सक्थे।
भनिन्छ नि, यदा यदा हि धर्मस्य ग्लानिर्भती भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृज्याम्यहमं, सायद यस्तै श्री कृष्णको रुपमा बालेनले जन्म लिएका हुन।
बा थाहा छ, म कलेज जान मन नलागेर नगएको होइन, म मेरो भबिस्य नदेखेर नगएको हो।
बा(सबै बाआमा)छोरो घरमै बसोस चाहानुहुन्छ छ भने यसपालिको भोट बालेनका लागि, देश पनि बन्छ, छोरो पनि घरमै बस्छ।
21/02/2026
निद्रा चोरी लगिन
10/02/2026
एक स्वतन्त्र कविता लेख्ने प्रयत्न गरेको छु
शिर्षक: हराउँदै छ गाउँ
साधारण शब्द शैलीमा लेखिएको
जहाँ समस्या दर्साउदै उक्तको समाधान पनि गर्न खोजिएको छ।
13/01/2026
एउटा मिठो अंश
complete गजल चहिए
follow, comment गरौ है।
11/01/2026
कविता✍️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu