CoverKarnali
कालिकोटको मागल भाका । सुन्धारा बिष्ट
06/06/2026
कर्णाली पर्यटन तथा साँस्कृतिक महाेत्सव २०८३ विधिवत रूपमा शुरू भएको छ ।
२०८३ जेठ २३ भृकुटीमण्डप, काठमाडौं ।
कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३
नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडाको सुन्दर दृश्य।
भिडियो :- कमल बिष्ट
04/06/2026
छुट्यो साथ,
गणेश शाहीको अभिनय रहेको "छुट्यो साथ" बोलको गित बजारमा सार्वजनिक, गितमा लोकप्रिय गायक रामजी खाणको स्वर रहेको छ ।
New Nepali songछुट्यो साथ vocal - Ramji khad,Ratna baral Ft. Ganesh shahi,yoshada devkota,Rakesh #छुट्योसाथ ...
रोपाई सुरु भयो गाउँमा ।
03/06/2026
भारत भ्रमणमा भएका बेला रास्वपा सभापति Rabi Lamichhane ले उठाएका कुराहरु:
-सिमा विवाद समाधानका लागि संवादमा जोड,
-रक्सौल- काठमाडौं रेलको कुरालाई प्राथमिकता
-लुम्बिनी र पोखराबाट सिधै भारत उडान
-काठमाडौं-वेङग्लुरु डिजिटल करिडोर
-सिमा क्षेत्रमा रासायनिक मल उद्योग
-एकीकृत उर्जा बजारको निर्माण
-IPL मा नेपाली खेलाडी देखि नेपाली रंगशालाको सम्भावना
03/06/2026
नरहरिनाथ गाउँपालिका वडा नं ३ भँराताको सुन्दर दृश्य !
तस्बिर :- कमल बिष्ट
रवि लामिछाने भारत भ्रमणमा लागे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।
30/05/2026
ढोलक बजाउदै हर्क,
श्रम सस्कृती पार्टीका अध्यक्ष हर्कराज राई ढोलक बजाउदै गरेको तस्बिर यतिबेला सामाजिक संजालमा चर्चा बटुल्न थालेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu