Delight educational consultancy
निर्माण क्षेत्र र सेबा क्षेत्रमा पनि नेपाली लैजाने कोरियाको तयारी, आगामी बर्ष देखि सुरु गर्न सक्ने ❗️
सन २००८ देखि कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली जनशक्ति माग गर्दै आएको दक्षिण कोरियाले आगामी बर्ष अर्थात सन २०२४ देखि क्षेत्र थप बिस्तार गरी निर्माण र सेवा क्षेत्रमा समेत नेपाली जनशक्ति माग गर्ने तयारी गरेको छ ।
12/11/2023
हिन्दुहरुको महान पर्व 2080 सालको तिहारको सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी, बिद्यार्थी तथा सम्पूर्ण अविभावक हरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु HAPPY TIHAR
“DELIGHT EDUCATIONAL CONSULTANCY” Family.
20/10/2023
नेपालीहरुको महान चाड बिजया दशमी २०८० को पावन अबसरमा सम्पुर्ण बिद्यार्थी, अभिभावक र देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना साथै सुख,शान्ति,समृद्धि एवं सुस्वास्थ्य,दिर्घायुको कामना गर्दछौ।
Delight educational consultancy
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the school
Telephone
Address
Sorhakhutte, Nayabazar
Kathmandu
44600